कम्पनी रजिस्टार कार्यालयको १५ वर्ष पुरानो सफ्टवेयर फेरिँदै, असोजबाट सबै काम अनलाइनबाट

काठमाडौं । आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै गर्दा अर्थमन्त्री प्रकाशशरण महतले ७० नम्बर बुँदा पढ्दै भनेका थिए, ‘अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र

आपूर्तिकर्ता र खरिदकर्तालाई जोड्ने ‘विस्तार ट्रेड’

काठमाडौं । केही दशकअघि र अहिलेमा उत्सव गोयलको जीवनमा थुप्रै कुराहरु परिवर्तित छन् । तर, त्यो समय र अहिलेको समयमा उनमा एउटा समानता भने यथावत् छ, जुन फेरिएको छैन ।

प्रतिस्पर्धी बजारमै ‘सवारी’को कदमः काठमाडौंमा मात्रै होइन, उपत्यकाबाहिर पनि पाइन्छ राइड सेयरिङ सुविधा

काठमाडौं । राइड सेयरिङको अवधारणा नेपालका लागि अब नौलो छैन । मुख्यगरी काठमाडौं उपत्यकाभित्रका सहरमा प्रायःले यो सुविधाको उपयोग गरिसकेका छन् । कतिपय विदेशी लगानीका त कतिपय नेपाली लगानीकै एपहरुले

इन्ड्राइभर दर्ता प्रकृया: सरकारको बेवास्ता

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभर’ले नेपालमा सेवा दिँदै आएको केही वर्ष भइसकेको छ । तर, पनि अझैं कम्पनी नेपालमा दर्ता हुन सकेको छैन । अमेरिकामा मुख्य कार्यालय रहेको यसले

काठमाडौं महानगरले रोप्यो २५ हजार विरुवा, हरियाली प्रवर्धनका लागि ५० करोड खर्चिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय महानगरभित्र हरियाली प्रवर्धनका लागि २५ हजार रुख तथा विरुवाहरु रोपेको छ । महानगरले करिब तीन महिनाअघि सुरु गरेको हरियाली प्रवर्धन आयोजनाअन्तर्गत रहेर चालु आर्थिक

सीए पढ्दा मृगेन्द्रलाई फुरेको बिजनेश आइडिया, १० लाखमा खुलेको ‘वासमान्डू’को कारोबार डेढ करोड

काठमाडौं । मृगेन्द्र कर्ण त्यो बेला भक्तपुरको राधेराधेमा बस्थे । उनी बस्ने क्षेत्रमा पानीको निकै समस्या थियो । प्रयोग गर्नका लागि पानीको उपलब्धतादेखि पानी फ्याँक्ने कुरामा पनि उत्तिकै समस्या भोग्नु

समस्याको समाधान खोज्दा सुरु भएको ‘स्मार्ट पानी’, जसले तपाईंलाई खुवाउँछ शुद्ध पानी

काठमाडौं । काठमाडौंमा बस्नेमध्ये कमैले पानीको समस्या नभोगेका होलान् । बहालमा बस्ने होउन् या आफ्नै घरमा, पिउने पानीलाई लिएर समस्या जहाँ-तहाँ व्याप्त छ । पिउने पानीको समस्या जस्तै झरी पर्दा

बिपद्लाई उद्यमशीलतासँग जोडेको ‘बिघ्नहर्ता नेपाल’, ५ वर्षमा ‘खोरियाको’ ८ लाख कुच्चो बिक्री

काठमाडौं । खासै वास्ता नगरिएको, तर दैनिक जीवनमा अति आवश्यक चीज हो कुच्चो । सम्भवतः सबै नेपालीको घरमा एउटाभन्दा धेरै कुच्चो हुन्छ । तर, त्यो कुच्चो कसले बनायो ? त्यो

जलवायु परिवर्तनको चपेटामा फस्दै नेपाल, वर्षातको लय बिग्रिँदा अर्थतन्त्रमै धक्का

काठमाडौं । लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीकी मनमाया पोखरेल बेला-बेला आकाश निहार्छिन् । बादलका साना-साना लेग्रा देख्दा पनि उनलाई पानी परी पो हाल्छ कि जस्तो लाग्छ । झुल्किँदादेखिको चरक्क चर्किने घामले

सडक पूर्वाधारमा सरकारको पुरानै लक्ष्य, चार वर्षसम्म पनि बन्दैन एउटा सडक

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा आव २०७९/०८० को अन्त्यसम्ममा ३ हजार ५० वटा पुलको निर्माण गर्ने भनेका थिए । तर, जेठ १५ गते