आफैं प्रशिक्षक पाइलट बन्न जुहार्चनले नियम उल्लंघन गर्दै निवेदन दर्ता गरे, अख्तियारमा उजुरी

नेपाल वायुसेवा निगमका अपरेसन डाइरेक्टर दीपु जुहार्चनले आफू प्रशिक्षक पाइलट बन्न विज्ञापनमा तोकिएको मापदण्ड नै निलम्बन गराएका छन् । काठमाडौं । २०७७ साल माघ २५ गते नेपाल वायुसेवा निगमको ‘क्रु

अनावश्यक टर्मिनल बनाउन २२ अर्ब खर्चिने प्रपञ्च, विष्णु पौडेलको स्वार्थमा प्रदीप अधिकारी योजनाकार

निर्माण शुरु भएको ७ वर्षसम्म पनि सञ्चालनमा नआएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ अर्ब रुपैयाँ खर्चिएर नयाँ टर्मिनल भवन बनाउने खेल रचिएको छ । जहाँ नेपाल नागरिक उड्डयन प्राधिकरणका केही

सरकारी दरबन्दी र पद: नेताको बक्सिस

संगठनको आवश्यकता र जिम्मेवारीले सिर्जना हुनु पर्ने पद राजनीतिक नेतृत्वले बक्सिस दिने प्रचलन बढेको छ । जसले संगठन प्रति जिम्मेवार हुनुपर्ने कर्मचारी राजनीतिक दल र नेतृत्व प्रति जिम्मेवार बन्दै गएका

अर्थतन्त्रमा समस्या: बढ्दैछ अनौपचारिक क्षेत्र, छैन राजनीतिक नेतृत्वलाई चासो

काठमाडौं । असार २९ गते जनार्दन शर्मा अर्थमन्त्री नियुक्त हुँदा जनतासँग खासै अपेक्षा थिएनन् । त्यसैले पनि अर्थतन्त्रका कैयौं सूचकांकहरु नकारात्मक हुँदा पनि अर्थमन्त्री शर्माको हुनुपर्ने जति आलोचना भएको छैन

निजामती सेवाः प्रशासन सेवाको हालिमुहाली, व्यक्ति हेर्दै पद सिर्जना

काठमाडौं । पुस २६ गते मन्त्रिपरिषद् बैठकले एक प्रशासन सेवा र अर्को प्राविधिक सेवा गरी दुई जना सचिवको दरबन्दी पद थप गर्ने निर्णय गर्याे । त्यसको अर्को दिन लोक सेवा

विराटनगर र नेपालगञ्ज एयरपोर्टमा तत्काल नयाँ टर्मिनल भवन नबन्ने, सरकारले ठेक्का रद्द गर्यो

काठमाडौं । विराटनगर र नेपालगञ्ज विमानस्थलमा तत्काल नयाँ टर्मिनल भवन नबन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउने भन्दै २०७७ साल असोजमा

कानून बनाउन पनि दाताकै भरः ५० करोड खर्चेको सेयर बजारसम्बन्धी ऐन अलपत्र, कर्मचारी साक्षीमात्रै !

काठमाडौं । नेपाल सरकारले आवश्यक नहुने र कुनै परिणाम पनि नदेखिने परियोजनामा कसरी वैदेशिक सहायता लिन्छ भन्ने एशियाली विकास बैंकले एक प्रतिवेदनले देखाएको छ । गत सेप्टेम्बरमा प्रकाशित नेपालः पुँजी

बहसः राज्यको स्रोतमा व्यवसाय गर्न दिने कि नदिने ?

काठमाडौं । संयुक्त राष्ट्र संघकाअनुसार भावी पुस्ताको आवश्यकता पूरा गर्ने क्षमतामा सम्झौता नगरी वर्तमान आवश्यकताहरू पूरा गर्नुलाई दिगो विकास भनिन्छ । संयुक्त राष्ट्र संघले दिगो विकासका विषयमा थप स्पष्ट पार्दै

दुई वर्षदेखि चीनको अघोषित नाकाबन्दीः नेपाली व्यवसायी मर्कामा, के गर्दैछ सरकार ?

काठमाडौं । कोराना महामारी शुरु भएको २ वर्ष भइसकेको छ । तर, चीन सरकारले महामारीका कारण लगाएको नेपाली नाकामा गरेको कडाइ अझै खुल्ला गरेको छैन । चीनले नेपालसँगको सीमाना बन्द

राजस्व सचिव अध्यक्ष भएको संस्थाले नै कर छलेपछि…

काठमाडौं । सरकारी स्वामित्वको संगठित संस्था र सरकारी निकायबीच कर छली गरेको भन्दै विवाद चर्किएको छ । रोचक त के छ भने कर छलीको आरोप लागेको संस्था कर्मचारी सञ्चय कोषको