कोकाकोलाले कर छली गरेको ठहर, सोमबारसम्म मुद्दा दायर गर्ने तयारी

राजस्व अनुसन्धान विभागको छानबिन प्रतिवेदन अनुसार बोटलर्स नेपालले पुँजीगत लाभकर छली गरेको विषयमा सरकारी वकिल कार्यालय सहमत भएपछि बोटलर्स नेपालविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गर्ने तयारी गरिएको छ ।

नयाँ प्रडक्ट थपेर पर्यटक आकर्षित गर्दै पोखरा, ८ मिनेटमै सराङकोट

नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा सञ्चालनमा आएको केबलकारबाट फेवातालको पूर्ण दृश्य मात्रै होइन समग्र पोखरा नै देखिन्छ । काठमाडौं । पोखरा भन्दा धेरैले सम्झिन्छन्, ‘फेवा ताल र माछापुछ्रे हिमाल’ ।

रसिया युक्रेन युद्धको नेपालमा असरः महंगी बढाउने र विदेशी मुद्रा सञ्चिती घटाउने

नेपालबाट ५ हजार ८ किलोमिटर पर रहेको युक्रेन र रसियाबीच बढिरहेको तनावले नेपाली जनताको गुजारा चलाउने खर्च बढाउने मात्र नभई विदेशी मुद्राको सञ्चिती झनै घटाउने सम्भावना छ । काठमाडौं ।

कर्जा बिस्तार रोक्ने निर्णयमा किन पुग्यो राष्ट्र बैंक ?

कोरोना महामारीपछि २२ महिनामा निक्षेपभन्दा कर्जा लगानी ७६ अर्ब रुपैयाँ र समग्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४५ प्रतिशतले बढ्दा बैंकिङ प्रणाली नै धराशायी हुने जोखिम देखिएपछि राष्ट्र बैंक

बढ्दो अवैध कारोबारले घटायो रेमिट्यान्सः कसले ल्याउँछ हुण्डीबाट ?

नेपालमा रेमिट्यान्स पठाउन लाग्ने लागत संसारको औषतभन्दा कम हुँदा पनि अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्स घट्न सकेको छैन । औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई सरकारले कुनै सहुलियत नदिँदा पनि अनौपचारिक माध्यमको आकर्षण

राष्ट्र बैंकको नगद मार्जिनको एलसी नीतिले अवैध व्यापार बढाउने जोखिम, साना व्यवसायी मर्कामा

विदेशी विनिमय सञ्चितिमा आएको गिरावट कम गर्न भन्दै नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयातमा एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने सर्कुलर जारी गरेपछि सीमा क्षेत्रमा अवैध व्यापार बढ्ने जोखिम देखिएको

कानूनविद् भन्छन्- प्रधानन्यायाधीशले मुद्दामा सेटिङ गरेका थिए, महाअभियोग प्रस्ताव पारित हुनुपर्छ

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवराविरुद्ध आइतबार विहान प्रतिनिधि सभामा महाअभियोग दर्ता भएको छ । तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ९८ जना सांसदहरुले

आत्तिएका अर्थमन्त्रीले आफू अनुकुल काम लगाउन ‘यसम्यान’को नयाँ टीम बनाए, अस्थिरतामा अर्थ मन्त्रालय

जनार्दन शर्मा अर्थमन्त्री भएपछि मन्त्रालयमा सहसचिव सरुवाको रफ्तार बढ्नुका साथै विगतमा अर्थ मन्त्रालयमा काम नगरेका कर्मचारी महाशाखा प्रमुख बन्ने क्रम बढेको छ । जसले गर्दा राजस्व समूहका कर्मचारी आफू पेलिएको

कोरोनाले रोजगार गुमाएकालाई १० हजार दिने कार्यक्रमः तेस्रो लहर सकिँदा पनि छैन राहत दिने टुंगो

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमा कोरोना महामारीले रोजगार गुमाएका ५ लाख परिवारलाई असोज मसान्तसम्म १० हजार रुपैयाँ राहत दिने गरी ल्याएको कार्यक्रम अलपत्र परेको छ । काठमाडौं । अर्थमन्त्री जनार्दन

४४ वर्ष पुरानो पाँच तारे याक एण्ड यति होटल मन्त्री आलेले किन बन्द गराए ?

होटल र क्यासिनोको अनुमति पत्र फरक-फरक हुने भएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले क्यासिनाले रोयल्टी नतिरेको कसुरमा होटल पनि बन्द गराउने निर्णय किन गरे ? काठमाडौं ।