५ उच्च अदालत र ३१ जिल्ला अदालतका न्यायाधीशद्वारा १ करोड ४१ लाख कर छली

काठमाडौं । विभिन्न ५ वटा उच्च अदालत र ३१ वटा जिल्ला अदालतका न्यायाधीशले करिब साढे १ करोड रुपैयाँ कर छली गरेको देखिएको छ । महालेखा परीक्षक कार्यालयको ५८औं प्रतिवेदनअनुसार न्यायाधीशका

कुमारी बैंकका ३ नयाँ शाखा बिस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ वटा नयाँ शाखा बिस्तार छ । बैंकले प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला

मर्जर कमिटीलाई खाइपाई आएको सेवा सुविधा नघटाउन हिमालयन बैंकका कर्मचारीको आग्रह

काठमाडौं । मर्जरपछि खाइपाई आएको सेवा सुविधा नघटाउन हिमालयन बैंकका कर्मचारीले व्यवस्थापनलाई पत्राचार गरेका छन् ।नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको हिमालयन बैंकका कर्मचारीले तलबभत्ता, सेवा सुविधा नघट्ने गरी कर्मचारी

कोकाकोलाको लाभकर छली प्रकरणः २ अर्ब ५० करोडभन्दा बढी कर असूल्नुपर्ने महालेखा प्रतिवेदन

काठमाडौं । नेपालमा कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्दै आइरहेको बोटलर्स नेपाल लिमिटेडको स्वामित्व फेरबदल हुँदा नियमानुसार तिर्नुपर्ने पूँजीगत लाभ कर छली भएको महालेखा परीक्षकको ठहर छ ।

चिप्स नभएपछि टोयोटाले ४०% उत्पादन कटौती गर्दै, शेयर बजारमा गिरावट

एजेन्सी । विश्वव्यापी रुपमा चिप्स अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बरमा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती भएको छ । सो सम्बन्धी जानकारीसहितको समाचार जापानको निकी दैनिकले सार्वजनिक गरेको

ओटीसी सेयर खरिदबारे छिटो अनुसन्धान टुंगाएर कारबाही प्रक्रिया थाल्न अर्थसमितिको निर्देशन

काठमाडौं । बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर सार्वजनिक गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर ओभर द काउन्टर (ओटिसी) बजारमा नियामक निकायका प्रमुखले खरिद गरेको विषयमा अर्थमन्त्रालयले गरिरहेको छानबिन छिटो टुंगाउन

कोरोना बीमालेख जारी गर्ने र भुक्तानीका लागि सहमति दिने अघिल्लो सरकारको निर्णय गलतः अर्थमन्त्री

काठमाडौं । कोरोना बीमावापतको भुक्तानी बीमितहरुले नपाइरहेका बेलामा अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमालेख जारी गर्नु नै गल्ती भएको बताएका छन् । सरकारको दायित्वमा परेको कोरोना दावी भुक्तानी वापतको रकम छिटो

बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस कार्ड सञ्चालनमा

काठमाडौं । बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेशनमा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएका पीओएस मेसिनमा प्रयोग गर्न मिल्ने सुविधा

ट्विटरमा गलत सूचना राख्नेविरुद्ध उजुरी गर्न पाइने

एजेन्सी । चर्चित सामाजिक सञ्जाल ट्विटरले गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । ट्विटरले अबदेखि यस्तो व्यवस्था गर्न लागेको हो । गलत सूचनाको प्रवाह बढेको

आईएमई लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन ९७.९९% ले बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा ५ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब ८५ करोड