३ दिन बैंक तथा वित्तीय संस्था बन्द रहने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु ३ दिन लगातार बन्द हुने भएका छन् । भदौ ५ गतेदेखि ७ गतेसम्म सार्वजनिक बिदा परेका हुँदा बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

बैंकहरुको प्रतिफल क्षमता १०.२० रुपैयाँले बढ्यो, औषतमा प्रतिसेयर आम्दानी २० रुपैयाँ

काठमाडौं । वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस) कुल १० रुपैयाँ २० पैसाले बढेको छ । अघिल्लो आवमा २७ वटा वाणिज्य बैंकहरुको कुल इपीएस ५ सय ३० रुपैयाँ ७० पैसा थियो

पर्यटन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना

काठमाडौं । कोभिड-१९ महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०सँगको सहकार्यमा जीविकोपार्जन

अफगानिस्तानबाट २८८ जना नेपाली फर्किए

काठमाडौं । तालिबान लडाकु समूहले सत्ता कब्जा गरेपछि उत्पन्न संकटपछि अफगानिस्तानबाट २ सय ८८ नेपाली स्वदेश फर्किएका छन् ।परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका २ सय

प्रि-ओपनिङमा नेप्से ९.५० अंकले बढेर ३२ सयमाथि, ७२ कम्पनीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ९.५० अंकले बढेर ३२०८.५३ अंकमा पुगेको छ । प्रि-ओपनिङमा ७२ वटा कम्पनीको कारोबार भएको छ । जसमा ४० वटा कम्पनीको

सिद्धार्थ इन्स्योरेन्सको सीइओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त

हाथवे इन्भेष्टमेन्टले ५५% लाभांश दिने, १४ करोड ६२ लाख ५० हजारको आइपीओ निष्कासन गर्ने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सेयरधनीलाई ५५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ३० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस दिने निर्णय प्रस्ताव गरेको हो । सेयर बजारमा

महामारीअघिको तथ्यांक देखाएर गरिबी घटेको दावी, १७.४% जनसंख्या मात्रै गरिबीको रेखामुनी

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वव्यापी रुपमा बहुआयामिक गरिबी दर पछिल्लो तीन दशकयताकै उच्च बिन्दुमा पुगेको तथ्यांक सार्वजनिक गरिरहँदा राष्ट्रिय योजना आयोगले भने नेपालमा गरिबीको दर घटेको तथ्यांक

इसेवा मनि ट्रान्सफरले डिजिटल साक्षरताका लागि र्ईश्वर मन्दिर विद्यालयलाई गर्यो सहयोग

काठमाडौं । ईसेवा मनि ट्रान्सफरले भोजपुरको इश्वर मन्दिर विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट गु्रपका गु्रप प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ

ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट