सुप्रिम सहकारीको डेढ करोड अपचलन गर्ने रास्वपाका सहमहामन्त्री आचार्यलाई छानविन समितिले गर्यो सोधपुछ

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यसँग सोधपुछ गरेको छ । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा

वाह्य क्षेत्र बलियो अवस्थामा: सञ्चिति १५ अर्ब २७ करोड डलर पुग्यो, १३ महिना आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक अनुसार अर्थतन्त्रको वाह्य क्षेत्र थप बलियो अवस्थामा पुगेको छ । एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति ३०.४ प्रतिशतले

कस्तो छ देशको आर्थिक स्थिति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । आयात

महंगिदर २.३% घट्यो, मरमसला सस्तियो

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को वार्षिक महंगिदर ५.४४ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको गत आर्थिक २०८०/८१ मा भएको यस्तो औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो

निक्षेप १३ प्रतिशतले बढ्दा कर्जा ५.८ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ अर्थात १३ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा निक्षेप

श्रीमतीलाई नक्कली सुराकी बनाएर कमिसन खाएको भन्दै रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आइतबार अधिवक्ता युवराज सफलले खरेलले नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकम बारे छानबिन

ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो, कुन वर्ष कति?

म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु ढोरपाटन

परराष्ट्रमन्त्री आरजु किन गइन् भारत ?

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी भारत प्रस्थान गरेकी हुन् । राणा पाँचदिन भारतमा रहने छिन् । भारतीय विदेशमन्त्री

ग्लोबल आइएमई बैंकका सीईओ रेग्मीले सम्हाले कार्यभार, ढकालले दिलाए शपथ

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन्। आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेग्मीलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् । पदभार सम्हाल्दै प्रमुख कार्यकारी

सहकारी ठगी: रास्वपाका उपसभापति र सहमहामन्त्री जोडिएको हाम्रो नयाँ कृषिका पूर्वअध्यक्षसँग सोधपुछ

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उच्च नेता संलग्न रहेका हाम्रो नयाँ कृषि सहकारी संस्थाका पूर्व अध्यक्षसँग सोधपुछ गरेको छ ।