काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका
मध्यविन्दु (नवलपरासी) । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न
भक्तपुर । भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जङ्गलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ । पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा
काठमाडौं । सन् २०२२ मा १ अर्बभन्दा धेरैको व्यापार गरेको अम्बे सिमेन्ट प्रालिको व्यापारमा भारी गिरावट भएको छ । सन् २०२२ मा १ अर्ब २६ करोड ३० लाख रुपैयाँको व्यापार
काठमाडौं । धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संघीय संसद प्रतिनिधि सभामा दर्ता भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयकमा धितोपत्र बोर्डमा अध्यक्ष कार्यकारी निर्देशक
काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ ऋण सहयोगमा भित्र्याएको एमए ६० र वाई १२ नामका पाँच जहाज वर्षौंदेखि थन्काएर राखेको छ । निगमले चिनियाँ जहाज उडाउँदा आव २०७१/०७२ देखि २०७५/२०७६
काठमाडौं । मारुती सिमेन्टको व्यापार घट्दो अवस्थामा देखिएको छ । सन् २०२१ यता मारुती सिमेन्टको व्यापारमा निरन्तर गिरावट आएको हो । सन् २०२४ को सुरुवाती ९ महिनामा पनि कम्पनीको व्यापार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् । नक्कली शरणार्थी प्रकरणका बिचौलिया झालाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलाशले उनलाई आइतबार थुनामा
एजेन्सी । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो लागेपछि प्रोलेटार्स्क सहरमा बाक्लो कालो
काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यसँग सोधपुछ गरेको छ । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा