रेन्बो डिस्टिलरीले सेयर निष्कासन गर्ने, एलिट क्यापिटलले रोड टु आईपीओ सेवा दिने

काठमाडौं । लुम्बिनी प्रदेशका भैरहवामा रहेको मदिरा उत्पादक कम्पनी रेन्बो डिस्टिलरीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सेवा अन्तरगत

जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

एजेन्सी । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका लागि

लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा केइका ३ मोडल लञ्च गर्ने, मोडल चिन्नेलाई पुरस्कार

काठमाडौं । नाडा अटो शोमा केइ अटोमोबाइल्सका ३ वटा गाडीका मोडल प्रदर्शनीमा राख्ने भएको छ । नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले नाडामा लञ्च गरिने आफ्ना ३

प्रधानमन्त्री ओलीको प्रश्न: कृषिमा हामीले के सुधार गर्न सक्छौं ?

म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा

पाकिस्तानमा बाढी: १९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति

कालीगण्डकी करिडोर अवरुद्ध

मध्यविन्दु (नवलपरासी) । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

मेची भन्सारको राजस्व वृद्धि: चिया निर्यात बढ्यो, अलैँची र अम्रिसो घट्यो

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आव २०८०/८१ को सोही

बजार उकालो लाग्दा सेयर धितोमा जाने कर्जा १८.१%ले बढ्यो, १ करोडभन्दा बढी कर्जा माग्ने धेरै

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा सेयर धितोमा जाने कर्जा १८.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार असार मसान्तसम्म सेयर धितोमा ९० अर्ब ९

स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा ताराखोले आलु, उत्पादनमा ह्रास

बलेवा (बागलुङ)। बागलुङको वर्षे आलु उत्पादन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले घटेको छ । गत वर्षको कात्तिकदेखि वैशाखसम्मको खडेरीले वर्षे आलु उत्पादन पाँच प्रतिशत घटेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ