धुलिखेल (काभ्रेपलाञ्चोक) । यहाँको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका
काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
गण्डकी । पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र भारतको बिहार इण्डष्ट्रिज एशोसिएशन पटनाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष केपी एस
चितवन । दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने पोल्यान्ड र युक्रेन भ्रमणका क्रममा बुधबार पोल्याण्डतर्फ प्रस्थान गरेका छन्। कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा गरेको अवसरमा भ्रमणका लागि नयाँ दिल्लीबाट पोल्याण्ड
काठमाडौं । विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिने भएको छ । ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक लिलाम बढाबढमा बिक्री गर्न लागेको हो । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा
काठमाडौ । सिद्धार्थ क्यापिल अन्तर्गतको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले प्रतिफल घोषणा गरेको छ । भदौ २ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि स्किमले
काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनामा गाडी खरिद गर्नेलाई दिने ब्याजदर सार्वजनिक गरेका छन् । सवारी साधान खरिद गर्दा बैंकबाट व्यक्तिगत तथा व्यवसायीक कर्जा पाइन्छ । व्यक्तिगत कर्जाभन्दा व्यवसायीक कर्जाको
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबार ठूलो गोलभेडा प्रतिकिलो ७६.६७ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो स्वदेशी गोलभेडा ४३, टनेलको सानो गोलभेडा ५४, रातो आलु ६८, रातो मुढे