शिक्षा मन्त्री पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी

21
Shares

काठमाडौं । नवनियुक्त बालेन्द्र शाह नेतृत्वको सरकारका प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री पोखरेललाई सरकार प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

शुक्रबार बालेन नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको हो ।