प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १७ :
२९ बजे
1.4k
Shares
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका १०० कार्यसूची अघि सारेको छ । शुक्रबार गठन भएको सरकारको पहिलो बैठकले कार्यसूची स्वीकृत गरेको हो ।
उक्त कार्यसूची सार्वजनिकरुपमा प्रकाशित गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
प्रतिक्रिया