
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रीहरुको टुंगो लगाएको छ ।
रास्वपाले प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्री बनाएको छ । उनलाइ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणको पनि जिम्मेवारी दिने तयारी गरिएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिने छन् ।








प्रतिक्रिया