सुधन गुरुङलाई गृहमन्त्री बनाइने

861
Shares

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङलाई गृहमन्त्री बनाउने तयारी भएको छ ।

बालेन्द्रनिकट स्रोतका अनुसार गृहमा उनको नाम निश्चित भएको हो । उनी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।