उद्योग मन्त्रीद्वारा हेटौंडास्थित विभिन्न उद्योग अवलोकन

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको हेटौंडास्थित विभिन्न उद्योगको अवलोकन गरेका छन् । हेटौंडास्थित हेटौडा सिमेन्ट उद्योग, हेटौडा कपडा उद्योग, मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन शनिबार

बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प, सगरमाथा पदमार्ग अवरुद्ध

सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत

विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ३९ औ वार्षिक उत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलि अनुपस्थित भएका छन । प्राधिकरण आज विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउँदैछ । उनी आउने पक्का भएपछि

क्यानाडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

काठमाडौं । क्यानाडा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई क्यानाडास्थित नेपाली राजदूतावासले सुझाव दिएको छ । निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानाडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई

तीन बर्ष बित्यो तर सञ्चालनमा आएन नौवस्ता औद्योगिक क्षेत्र, हालसम्म ‘डिपीआर’ र ‘इआइए’ मात्रै सम्पन्न

बाँके । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन भए पनि काम सुरु हुन सकेको छैन । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले २०७७

ऊर्जा क्षेत्रको विकास गर्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक : मन्त्री खड्का

काठमाडौं । । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन । नेपाल विद्युत् प्राधिकरणको ३९ औँ

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान

गठ्ठाघर दुर्घटना: ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने, सनाखतमा यसकारण चुक्यो प्रहरी

भक्तपुर । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको

सहकारी सञ्चालकको स्वार्थले समस्या, १ वर्षमा सामाधान गर्छुः मन्त्री

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलेले सहकारी संस्थाहरुले आफ्नो उद्देश्य अनुसार काम नगरेका कारण अहिलेको अवस्था आएको बताएका छन् । सहकारी संस्थाका सञ्चालकहरुले ब्यक्तिगत मुनाफामा

चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दामा राख्नुपर्छ: महान्यायाधिवक्ता बडाल

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दाको रुपमा लिनुपर्ने बताए । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि