ऋणको साँवा ब्याज खर्च ७६% बढ्दा विकास बजेट २२% ले घट्यो, साधारण खर्चमा लागेन कैची

काठमाडौं । ऋणको साँवा र ब्याजमा हुने खर्च ७६ प्रतिशतले वृद्धि भएको अवस्थामा साधारण खर्च कटौती गर्ने आधार नपाएपछि सरकारले विकास खर्च २२.७२ प्रतिशतले घटाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण

बजेटमा राजस्वको गलत तथ्यांक राख्दै तिलस्मी लक्ष्य: आर्थिक सुधारको प्रयास, कार्यान्वयनमा शंका

आर्थिक स्रोत संकुचित भएको अवस्था ठूलो आकारको बजेट ल्याएका अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको संरचनात्मक सुधार गर्ने प्रयास गरेका छन् । काठमाडौं । लगानी प्रवर्धनमा लचिलो नीति बनाउने र प्रविधिमा

६६९ मेगावाटको तल्लो अरुणको पीडीए स्वीकृत, नेपालले के पाउँछ फाइदा ?

२ वर्षभित्र तल्लो अरुण जलविद्युत परियोजनाका विषयमा विस्तृत अध्ययन सम्पन्न गरेको भारतीय कम्पनी एसजेभीएनलाई परियोजना विकास सम्झौता (पीडीए) वित्तीय व्यवस्थापनको समय ५ वर्ष दिएकाले परियोजना अगाडि बढ्नेमा शंका गर्ने ठाउँ

बजेटको आकार बढाउन मन्त्रीहरुको दबाबपछि अर्थमन्त्रीले झोंक्किदै भने- ठूलो आकारको बजेट आफैं ल्याउनुस्

काठमाडौं । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रीहरुको अनौपचारिक बैठकमा बजेटको आकारको विषयमा विवाद भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्न बुधबार बिहान साढे

स्थानीय तह र प्रदेशको सबै रकम निक्षेपमा गणना गर्न बैंकरको माग, वित्तीय स्थायित्वको प्रश्न

ऋण असुलीमा ध्यान नदिएको अवस्थामा सधैं कृतिम उपकरणमार्फत् तरलता सहज बनाउने बाटोमा गए वित्तीय स्थायीत्वमा समस्या हुन सक्ने केही बैंकरहरु बताउँछन् । काठमाडौं । बैंक वित्तीय संस्थाले स्थानीय तह र

स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री प्रचण्डले ठाडो आदेशमा नयाँ स्टकको लाइसेन्स रोकेको खुलासा

माओवादी निकट व्यक्तिहरुले नेपालमा दुई वटा स्टक एक्सचेञ्ज चल्न सक्दैनन् भनेर पटक-पटक दिएको सुझाव बेवास्ता गर्दै नेपाल धितोपत्र बोर्डले गरिरहेको कामलाई सहजीकरण गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू निकट कम्पनीलाई लाभ

आगामी बजेटमा चालू खर्च कटौतीको सम्भावना कम, अर्थमन्त्रीको चाहनाविपरीत ठूलो आकारको बजेट आउँदै

अर्थमन्त्री डा‍. प्रकाशशरण महतले सार्वजनिक कार्यक्रममा आर्थिक लाभ हुने क्षेत्रमा मात्रै पुँजीगत खर्च बढाउने र चालू खर्च कटौतीमा निर्मम हुने भाषण गरे पनि यर्थाथमा चालू खर्च कटौतीमा सरकारले ठोस निर्णय

आगामी बजेटमार्फत भ्याट छुटको सूची घटाउने तयारी, अन्त:शुल्कमा संशोधन हुने

सरकारले आगामी बजेटमार्फत् मुल्य अभिवृद्धि कर (भ्याट) छुट पाइरहेका बस्तुको संख्या घटाउने र अन्त:शुल्क सम्बन्धी कानूनी व्यवस्था पनि संशोधन गर्ने तयारी गरेको छ । काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१

बार्षिक ८ खर्बभन्दा बढीको कारोबार हुने रेडिमेड लुगा, जुत्ता र कपडाको कारोबारमा ठूलो करछली

रेडिमेड लुगा, जुत्ता र कपडाको एक वर्षमा ८ खर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने भए पनि नेपालमा ५० करोड रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने एउटा पनि संस्था कर प्रणालीमा सूचीकृत छैन

नक्कली बिल बनाएर कर छल्ने धन्दा मौलायो, राजस्वले सुरु गर्‍यो विस्तृत अनुसन्धान

वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्दै ठूला करदाता कार्यालयमा दर्ता र वार्षिक ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्दै मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता भएका १२-१४ कम्पनीले नक्कली मूल्य अभिवृद्धि