मौद्रिक नीतिमा कस्तो संशोधन होला ? राष्ट्र बैंक र सरकारबीच टसल बढ्ने जोखिम

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक मञ्चबाट ‘फिस्कल स्पेस’ नभएको भन्दै लचिलो मौद्रिक नीति लिनुपर्ने बताए पनि राष्ट्र बैंकका अधिकारीहरु तथ्यांकमा आधारित मौद्रिक नीति लिनुपर्ने पक्षमा छन् । काठमाडौं । आइतबार

आय विवरण नबुझाउनेमाथि कर कार्यालयको ‘एक्सन’, १ लाख २९ हजारमाथि अनुसन्धान हुँदै

आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर लिएर आय विवरण नबुझाउने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिएपछि आन्तरिक राजस्व कार्यालयहरुले कारोबार गरेर पनि नियमित विवरण नबुझाउने करदातामाथि छानबिन सुरु गरेका छन्

सम्पत्ति शुद्धीकरणबारे एफएटीएफले गर्‍यो तेस्रो पटक स्थलगत अध्ययन, नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्दै

अवैध धनलाई वैध बनाउन नमिल्ने गरी कडा कानुन र कानुन कार्यान्वयन गर्ने प्रणाली बनाउन असफल भएको नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने निश्चित भएको छ । काठमाडौं

लचिलो मौद्रिक नीतिको पक्षमा प्रधानमन्त्री र अर्थमन्त्री, हैसियतभन्दा ठूलो भारी राष्ट्र बैंकले बोक्ला ?

अर्थतन्त्र चलायमान बनाउन समग्र आर्थिक नीतिमा सुधारको नेतृत्व गर्नु पर्ने प्रधानमन्त्री र अर्थमन्त्री लचिलो मौद्रिक नीति लिएर आर्थिक गतिविधि बढाउनु पर्ने पक्षमा देखिएका छन् । तर, सरकारले दबाब दिए पनि

फ्लाई दुबईको विमानमा चरा ठोक्किएको एटीसीको लगबुकमा रेकर्ड, घटनालगत्तै दुबई पठाइएको थियो म्यासेज

सोमबार राति फ्लाई दुबईको विमानमा आगोको झिल्का देखिएपछि रनवे (धावनमार्ग) निरीक्षणमा गएको एयर साइट म्यानेजमेन्ट ड्युटी टिमले दिएको सूचनाका आधारमा एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले लकबुकमा चरा ठोक्किएको रेकर्ड राख्नुका साथै

फ्लाई दुबईको विमानमा चरा ठोक्किएको पुष्टि, तर प्राधिकरणको ‘झुट ब्रिफिङ’मा गलत बोल्दै मन्त्री किराँती

सोमबार राति फ्लाई दुबईको विमान उडेपछी १० बजेर ३ मिनेट (यूटीसीः १६:१७) मा रनवे (धावनमार्ग) निरीक्षणमा गएको एयर साइट म्यानेजमेन्ट ड्युटी टिमले धावनमार्गमा मृत चरा (गौंथली) पाएको रिपोर्ट गरेपछि नेपाल

चालु खर्च कटौतीको असफल प्रयासपछि विकास खर्च घटाउन ४ सचिवसँग अर्थको छलफल

अर्थ मन्त्रालयले काम सम्पन्न भएर पनि भुक्तानी नभएका आयोजनामा बाहेक यो वर्ष विगतमा जसरी रकमान्तर गर्दै खर्च गर्न सक्ने अवस्था आएको जानकारी गराउन विकासे मन्त्रालयका सचिवलाई मन्त्रालयमा बोलाएको छ ।

खर्च कटौतीमा अर्थको एक्सन- चैतसम्म काम सुरु नभएका २० अर्बका परियोजना रोक्न विभिन्न मन्त्रालयलाई सर्कुलर

निरन्तर चालू खाता घाटामा गएपछि अर्थ मन्त्रालयले रातो किताबमा समेटिका तर, हालसम्म कार्यान्वयनमा नगएका २० अर्ब रुपैयाँ बराबरको आयोजना स्थगित गर्ने निर्णय गरेको छ । काठमाडौं । संघीय सरकारको केन्द्रीय

सेयर बजार र घरजग्गाको असर राजस्वमा, आन्तरिक राजस्व विभागले उठाउन सकेन गत वर्ष बराबर कर

निक्षेपको ब्याजदर बढ्दा ब्याज आयको कर संकलन गत वर्ष भन्दा ४४ प्रतिशतले बढे पनि आयकर गत वर्षभन्दा १० प्रतिशत कम संकलन हुँदा सरकारलाई गत वर्ष बराबर पनि राजस्व उठाउन हम्मेहम्मे

ब्याजदरविरुद्ध सडक आन्दोलनमा जान ठूलो दबाब थियो तर अर्थतन्त्र धरापमा पार्न चाहिन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा ब्याजदरविरुद्ध सडक आन्दोलन चर्काउन दबाब भए पनि सस्तो लोकप्रियताका लागि देश, अर्थतन्त्र र निजी क्षेत्रलाई धराप पार्ने काम रोकेको बताउँछन् । सहमतिबाट नेतृत्व