पर्यटन मन्त्रीलाई स्पष्टीकरण दिन्न भन्ने प्राधिकरणका महानिर्देशकलाई प्रधानमन्त्रीको भेट

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सहमति लिएरै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोधिएको बताएका छन् । प्रधानमन्त्रीको निर्देशन बीना आफूले केही

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सोधियो स्पष्टीकरण, जिम्मेवारी पूरा गर्न नसकेको आरोप

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्री स्तरीय निर्णय

केयर रेटिङलाई कारबाही गर्ने प्रस्ताव सञ्चालक समितिमा पेस गर्न सेबोन अध्यक्ष हमालको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालले केयर रेटिङले बुझाएको स्पष्टीकरणसहित कानुनअनुसार सञ्चालक समितिले गर्नु पर्ने निणर्यका विषयमा प्रस्ताव तयार गर्न आन्तरिक सर्कुलर जारी गरेका छन् ।

प्राधिकरणको उपमहानिर्देशक बढुवा प्रकरणमा अख्तियारको चासो, लिखित जवाफ पेस गर्न निर्देशन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैतमा नेपाल नागरिक उड्डयन प्राधिकरणको १२ औं तहमा भएको बढुवा सिफारिसमा चासो राखेको छ । क्लिकमान्डुले गत चैत २७ गते ‘प्राधिकरण महानिर्देशक अधिकारी

प्रदेश सञ्चित कोषको पैसा २६ प्रतिशतले घट्ने, कयौं स्थानीय सरकारको खाता घाटामा जाने सम्भावना

चालु आर्थिक वर्षमा प्रदेश सरकारको सञ्चित कोषमा रहेको पैसा २६ प्रतिशतले घट्ने र कयौं स्थानीय तहका सञ्चित कोष घाटामा जाने सम्भावना भए पनि संघीय अर्थ मन्त्रालयले भविष्यमा आउन सक्ने वित्तीय

क्यान्सरको औषधी आयातकर्ता कम्पनीमा विभागको छापा, बिलबिजक नियन्त्रणमा

औषधी व्यवस्था विभागले उच्च मुनाफा राख्दै क्यान्सर रोगको औषधी बिक्री गरेको आरोपमा फर्माकेम प्रालीमा छापा आन्दै विभिन्न बिलबिजक नियन्त्रणमा लिएको छ । काठमाडौं । औषधी व्यवस्था विभागले रक्त क्यान्सरको उपचारमा

१६ हजारमा आयात भएको क्यान्सरको औषधी ६१ हजार ६६६ मा बेच्न सरकारको अनुमति !

औषधी व्यवस्था विभागले रक्त सहित कयौं क्यान्सरको उपचारमा प्रयोग हुने रिटक्सइरेल खोपलाई २७२ प्रतिशतसम्म नाफा राख्दै बिक्री गर्न अनुमति दिएको खुलेको छ । काठमाडौं । क्यान्सर रोगको उपचारमा प्रयोग हुने

नेपाली बजारमा भारतीय रुपैयाँ छ्याप्छ्याप्ती, नयाँ गाडी किन्न भारु बोकेर सोरुम पुगे ग्राहक

केही वर्ष अगाडिसम्म सरकारले निर्धारण गरेभन्दा ३/४ प्रतिशत बढी नेपाली रुपैयाँ तिरेर भारतीय मुद्राको कारोबार हुन्थ्यो । तर, पछिल्लो दिनहरुमा २० प्रतिशतसम्म सस्तो मूल्यमा भइरहेको भारतीय मुद्राको कारोबारले नेपालमा अनौपचारिक

सरकारले सेयर बजार र घरजग्गामा नयाँ कानुन बनाएर आयकर लिन खोजेको हो ?

आयकर ऐन २०५८ मा वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्तिले अनिवार्य रुपमा आय विवरण पेस गर्दै कर तिर्नुपर्ने प्रस्ट कानुनी व्यवस्था छ । तर, सेयर बजार र घरजग्गा कारोबारबाट

ऋण बढाउने बजेट: कसरी उठ्छ १४ खर्ब २१ अर्ब रुपैयाँ राजस्व ?

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको संरचनात्मक सुधार गर्ने गरी बजेट ल्याउने प्रयास गरे पनि यर्थाथमा बजेटले ऋण बढाउने र विगत वर्षमा जस्तै घोषणा गरिएका कयौं कार्यक्रम कार्यान्वयन नहुने जोखिम छ