प्राधिकरण महानिर्देशक अधिकारी उपमहानिर्देशक बढुवाका लागि सिफारिस, नियमावलीविपरीत बनाइयो पदपूर्ति समिति

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरुको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५६ को प्रावधानविपरीत पद पूर्ति समिति बनाएर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई उपमहानिर्देशकमा बढुवाका लागि सिफारिस गरिएको छ । काठमाडौं ।

उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक निकाय नछुट्याएको भन्दै एडीबीले रोक्यो सवा ३ अर्ब सहयोग

नेपाल सरकारले एसियाली विकास बैंकसँग नीतिमा आधारिक कर्जा (पीबीएल) लिँदा गरेको प्रतिबद्धताअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवाप्रदायक र नियामक निकायको काम गर्न फरक-फरक संस्था स्थापना नगरेको भन्दै २

गभर्नरलाई अर्थमन्त्री महतले भने- कुनै पूर्वाग्रह नराखी सँगसँगै काम गरौं

अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा जानकार देखिएका मन्त्री महतले लगानीको वातावरण सुधार गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने गरि जनाएको प्रतिबद्धताअनुसार काम गर्छन् वा गर्दैनन् भन्ने विषय आगामी दिनमा गर्ने निर्णयले देखाउँनेछ

ब्याजदर बढेर अर्थतन्त्र समस्यामा परेको हो ?

कर्जा र निक्षेपको ब्याज महँगो भएको होइन, विदेशी मुद्राको सञ्चिति २०७३ सालभन्दा पनि कमजोर अवस्थामा पुगेपछि केन्द्रीय बैंकले जानेर बुझेरै ब्याजदर बढाउने नीति लिएको हो । यो नीतिले अर्थतन्त्र थप

उधारो नउठेपछि बैंक ग्यारेन्टी दाबी गर्ने क्रम ह्वात्तै बढ्यो, दबाबमा बैंकहरु

उधारो उठाउन ठूला व्यवसायीले बैंक ग्यारेन्टी दाबी गर्ने क्रम बढेपछि बैंकले नियमित साँवा ब्याज नतिरेका ऋणीलाई फोर्स लोन दिँदै रकम भुक्तानी गर्नुपरेको छ । जसका कारण बैंकहरु दबाबमा परेका छन्

सिमराको आकाशमा नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान झण्डै ठोक्किए

काठमाडौं । नेपाली आकाशमा ठूलो हवाइ दुर्घटना टरेको छ । शुक्रबार विहान साढे ८ बजे सिमराको आकाशमाथि नेपाल वायुसेवा निगमको विमान १५ हजार फिट उचाइमा उडिरहेको थियो । त्यतिनै बेला

गठबन्धनका नेता रिझाउन १८ खर्बको बजेट ल्याउने तयारी, योजना आयोगका उपाध्यक्षले बोली फेरे !

राष्ट्रिय योजना आयोगको स्रोत समितिले आगामी वर्षको बजेटको आकार चालू आर्थिक वर्षभन्दा ५.८५ घटाउँदै १६ खर्ब ८८ अर्बको हुनु पर्ने सीमा निर्धारण गरे पनि राजनीतिक नेतृत्वले नयाँ नयाँ कार्यक्रम थप

आईएमएफसँगको प्रतिबद्धताअनुसार विदेशी अडिटरले गर्दैछ १० ठूला बैंकको लेखापरीक्षण, खराब कर्जा बढ्ने

२०७८ पुस ७ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आईएमएफको प्रबन्ध निर्देशक क्रिस्टिलिना ग्योरगिएभालाई पत्र लेख्दै आर्थिक र वित्तीय क्षेत्रमा ४० वटा सुधार गर्ने

सरकार कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा पुगेको हो ?

चालू आर्थिक वर्षको ८ महिनामा आम्दानीभन्दा बढी खर्च गरे पनि सरकार चल्नै नसक्ने अवस्थामा पुगेको छैन । तर, आगामी दिनमा पनि ऋण लिँदै अनावश्यक चालू खर्च बढ्यो वा बढाइयो भने

संघीय सरकारको खाता निरन्तर घाटामा गएपछि राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच द्वन्द्व बढ्ने खतरा !

संघीय सरकारको सञ्चित कोष निरन्तर घाटामा भएको अवस्थामा नेपाल सरकारले काटेका चेक भुक्तानी गर्न कानून अनुसार ओभरड्राफ्ट लिनु पर्ने अडान नेपाल राष्ट्र बैंकले लियो भने अर्थ मन्त्रालय र संघीय सरकारबीच