काठमाडौं । । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैकिङ क्षेत्रले कम्तिमा पाँच प्रतिशत कर्जा विपन्न क्षेत्रमा प्रवाह गर्नुपर्ने नीतिगत व्यवस्था भएतापनि यस क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको बताएका छन् ।
काठमाडौं । सिटिजन्स बैंकले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखि फागुन ४ गते देखि लागु हुने गरी सम्पूर्ण वचत खाताहरुमा १ प्रतिशतका दरले ब्याज बृद्धि गरेको छ । बैंकले आफ्नो बचत खाताहरुको
काठमाडौं । नागरिकको जन्म, मृत्यू र बिबाह जस्ता घटना दर्ता तथा नागरिकता र पासपोर्ट जस्ता अत्यावश्यक प्रमाणपत्र लिन सिफारिस गर्ने स्थानीय निकायका १७ हजार कर्मचारीको आन्दोलनका कारण करिब ३ करोड
काठमाडौं । नेपाल धितोपत्र बोर्डले गलत कागज पेश गरेर धितोपत्र कारोवार गरेमा हुने कारवाहीको सिमा अवधी घटाएको छ । धितोपत्र बोर्डले सात दिनको लागि दलाल व्यवसायीलाई कारोवारमा रोक लगाउने गरेकोमा
काठमाडौं । भारत सरकारले ५ सय र हजार दरको नोटमा लगाएको प्रतिबन्धको कारण नेपाली रुपैयाँ भारतीय बजारमा गएको बैंकरले दाबी गरेका छन् । नेपाल बैकर्स संघका अध्यक्ष अनिल केशरी शाहले
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैकिङ प्रणालीमा तरलताको अवस्था सहज हुँदै गएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको बैकिङ क्षेत्रमा देखिएको तरलता समस्या
काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्सले आफ्नो शाखा चावहिल र सामाखुसीमा खोलेको छ । यी दुवै शाखाको उद्घाटन बीमा समितिको अध्यक्ष चिरन्जीवी चापाँगाई तथा सिद्धार्थ ईन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया
काठमाडौं । एनसेलले फेसबुक प्रयोग निशुल्क गरेको छ । एनसेलले मंगलबार राती १२ बजे बजेदेखि फेसबुक चलाउदा पैसा नलाग्ने ब्यवस्था मिलाएको हो । फेसबुकसँग भएको सहकार्यमा यस्तो ब्यवस्था गरिएको एनसेलले
काठमाडौं । सोमबार २६ अंकले बढेको नेप्से परिसूचक मंगलबार ४.०१ अंकले घटेर १२७४.९७ मा बन्द भएको छ । साताको कारोबारको पहिलो दिन नेप्से ४४ अंकले घटेपछि हिजो लगानीकर्ता सेयर किन्न
हेटौँडा। भीमफेदी गाविसमा पर्ने दुईवटा गाउँमा बहुसङ्ख्यक महिलाले नागरिकता बनाएका छैनन् । भीमफेदी गाउँ विकास समितिको कार्यालयको तथ्याङ्कअनुसार भीमफेदी–३ उर्लाघारी र भीमफेदी–५ सोलाभन्ज्याङका केही महिलाबाहेक अरु कसैले नागरिकता बनाएका छैनन्