एउटै सहकारी देशभर चलाउनु गलत : सहकारीमन्त्री थानी

काठमाडौं । सहकारी तथा गरीवी निवारण मन्त्री हृदयराम थानीले सहकारी सिद्धान्त, मूल्य र प्रचलित अभ्यासका आधारमा सहकारी ऐन आउने बताए । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून)

जिओनी एमफाइभ लाइट अब १७,९९९ रुपै‌याँ मै

काठमाडौं । जिओनी कम्पनीले एमफाइभ लाइटको मूल्यमा कटौती गरेको छ । कम्पनीले एमफाइभ लाइट १७ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध गराउने भएको छ । यस अघि उक्त मोबाइल सेटको

केबलबाट टिभी हेर्नु भएको छ ? अब बैशाखदेखि चल्दैन

काठमाडौं । तपाईले केबल लाइन (एनालग) बाट घरमा टेलिभिजन हेर्दै आउनु भएको छ भने बैशाखदेखि केबलबाट टेलिभिजन हेर्न अब पाइने छैन । सरकारले केबल टेलिभिजनलाई डिजिटल प्रणालीमा लैजानको कानुन पारित

डोटेलीलाई धितोपत्रमा लगानी गर्न सिकायो बोर्डले

डोटी । नेपाल धितोपत्र बोर्डले डोटीमा साक्षरता कार्यक्रम गरेको छ । धितोपत्र बोर्डले पूँजीबजारको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डोटीमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा पूँजी बजार विश्वव्यापी हुँदै

२५ रुपैयाँमा ४ घण्टा १० मिनेट कुरा गर्न पाइने

काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डेको अवसरमा आकर्षक अफर ल्याएको छ । टेलिकमले आफ्ना प्रयोगकर्ताहरुको लागि २५ रुपैयाँमा ४  घण्टा १० मिनेट कुरा गर्न मिल्ने नाइट भ्वाइस प्याक ल्याएको हो

४२ अंकले बढ्यो नेप्से, बीमाका लगानीकर्ता मालामाल

काठमाडौं । पुँजी बजार मापक नेप्से परिसुचक बुधबार ४२ अंकले बढेको छ । बुधबार १४१ कम्पनीका १६ लाख १३ हजार ६२९ कित्ता सेयर खरिद बिक्री भएका छन् । नेपाल स्टक

विकास निर्माणको लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने प्रस्ताव

काठमाडौं । व्यवस्थापिका संसद्को विकास समितिले पूर्वाधार विकासको लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने प्रस्ताव गरेको छ । समितिको बैठकमा सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडलमा जान जोड दिएको छ । समितिको

हरेक महिना औद्योगिक प्रवद्र्धन बोर्डको बैठक: उद्योगमन्त्री जोशी

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले अब हरेक महिना औद्योगिक प्रवद्र्धन बोर्ड बैठक बस्ने बताएका छन् ।  उद्योगमन्त्रीको फुर्सद नहुँदा बोर्ड बैठक नबसेको कारण ३० अर्बभन्दा बढीको लगानी सम्बन्धी फाइल रोकिएको

श्रीएसटिसीका २५ डिलर फ्याक्ट्री भिजिटमा भारतमा

काठमाडौं ।  भेरोकको नेपालकालागि आधिकारीक बिक्रेता श्री एसटिसी प्रालिले आफ्ना २५ जना डिलर फ्याक्ट्री भिजिटका लागि मुम्बई लगेको छ । प्रडक्ट तथा टेक्निकल ज्ञान लिने मुख्य उद्देश्यले साथ पुने, अरंगाबाद

नेपाल टेलिकमको टावर मर्मत नहुँदा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

बैतडी । जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । कुवाकोट– ३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी