समता माइक्रोफाइनान्सको सेयर बाँडफाँड

काठमाडौं । ममता माइक्रोफाइनान्सको साधरण सेयर बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल क्यापिटलले गोलाप्रथा गरेर सेयर बाँडफाँड गरेको हो । ८६ हजार २ सय ३७ जनाले

साझाले काठमाडौंमा रात्रीबस संचालन ल्यायो, भाडा २५ रुपैयाँ

काठमाडौं । साझा यातायातले रात्रिकालीन बस सेवाको सुरुवात गरेको । साझा यातायातले मंगलबार रातिदेखि रात्रिकालीन सेवाको सुरुवात गरेको हो । साझाको रात्रि बस सेवा यात्रुहरुले २५ रुपैयाँमा प्रयोग गर्न सक्ने

जापानद्वारा चार अर्ब ५३ करोड अनुदान सहयोग

काठमाडौँ, ४ फागुन । जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि रु चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ । अर्थ मन्त्रालयमा आज

अन्तराष्ट्रिय हवाइ उडानको कन्तबिजोग, पर्यटन उद्योग फस्टाउने सम्भाबना कम

काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुधार कार्यको सुस्तताले हवाई यात्रुले अझै कम्तिमा पनि आधा दशक सास्ती व्योहोर्नुपर्ने निश्चत छ । बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि नबढ्दा बढ्दो यात्रु

एशियन लाइफले २० प्रतिशत बोनस सेयर दिने, बोनस वितरणपछि २ बराबर १ कित्ता हकप्रद पनि

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको फागुन ४ गतेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । यस्तै कम्पनीले १.०५ प्रतिशत

लगानीकर्ताको लोभले ब्याजदर बढ्योः कृष्णराज लामिछाने

अहिले जहाँ पनि तरलताको चर्चा छ । बैकिङ क्षेत्रको तरलताको अपब्याख्या भए जस्तो लागेको छ । अहिले निक्षेप र कर्जा दुवैमा ब्याजदर बढेको छ । समस्या सममाधानको लागि केन्द्रीय बैंकले

बैंकले जनता र उद्योगी दुबैलाई ठगे

सरकारले बैकिङ क्षेत्रबाट कर्जा अनुत्पादक क्षेत्रमा गएको भनेको छ । उत्पादन गर्ने तपाईहरुले हो । तपाईहरुले उत्पादन गर्न नसक्नुको खास कारण के हो ? उत्पादन गर्ने भनेको हामीले हो ।

वाईडबडी जहाजको बैना रकम पठाउन खुल्यो बाटो

काठमाडौं । नेपाल वायुसेवा निगमको खरिद गर्न लागेको एयरबस ३३०–२०० सिरिजको दुई थान वाईडबडी जहाजको बैना रकम पठाउने प्रक्रियामा बाटो खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवन बहादुर

नेपाल भारत विद्युत व्यापार सम्झौता कार्यान्यन बैठक सम्पन्न

काठमाडौं । नेपाल भारत विद्युत व्यापार सम्झौतालाई कार्यान्यन पक्षलाई सहजीकरण गर्ने विषयमा बैठक सम्पन्न भएको छ । सचिवस्तरी बैठकमा नेपाल सरकारको ऊर्जा मन्त्रालयका सचिव अनुप कुमार उपाध्याय तथा भारत सरकारको

अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी आयोजना हुँदै, १६ देशका प्रदर्शनीकर्ताहरुको सहभागिता

काठमाडौं। कृषि क्षेत्रको व्यावसायिक बिकास गर्ने उद्देश्यले नेपाल मै पहिलो पटक बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना यही फाल्गुण ६ देखी भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल, भारत, मलेसिया, चीन,