जगदम्बा सिमेन्टद्धारा आफ्ना डिलरहरुलाई विदेश यात्रा



काठमाडौं । जगदम्बा सिमेन्टले यस आर्थिक वर्ष २०७४/७५ मा ‘जगदम्बा शुभ यात्रा’ कार्यक्रम अन्तर्गत आफ्ना डिलर वर्गलाई मनोवैज्ञानिक रुपमै उत्प्रेरित गर्ने उद्धेश्यले विश्वका अति रमणिय स्थलहरु भ्रमण गर्न पठाएको छ ।

जस अन्तर्गत १३ जना डिलर वर्गलाई बैङ्कक ५ दिने विदेश यात्रामा पठाएको थियो भने १७ जनालाई यूरोपको ११ दिने विदेश यात्रामा पठाएको कम्पनीले जानकारी दिएको छ ।

यस्ता जानकारी मुलक भ्रमण तथा सामाजिक घुलमिलले ब्यवसायिक ज्ञानलाई थप हौसला प्रदान गर्ने छ भन्ने कम्पनीको भनाई छ ।


क्लिकमान्डु