चितवन पुगेका पूर्वराजा ज्ञानेन्द्रले महायज्ञमा दिए १ लाख

चितवन । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आएका उनले आइतबार नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा

नेपालीकै लगनीमा फास्ट ट्र्याक बनाउन सुझाव

काठमाडौं । काठमाडौं तराई फास्ट ट्र्याक सरकाले बनाउनुपर्ने सुझाव सरकारले गठन गरेको समितिले दिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको फास्ट ट्र्याक निर्माणका लागि

यसरी भत्कियो बिपी हाइवे, सवारी आवागमन पूर्णरुपमा बन्द (फोटोसहित)

सिन्धुली । विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो

निगमले नयाँ एअरबस ल्याएपछि २९ वर्ष पुरानो वोईङ ७५७ बिक्रीमा

काठमाडौं । नेपाल वायुसेवा निगमले विस्थापन गर्न लागेको बोईङ–७५७ एसीए सिरिजको कर्णाली जहाजको न्युनतम मल्य १७ करोड रुपैयाँ तोक्ने भएको छ । अन्तर्राष्ट्रिय उडान भरिरहेको जहाज मर्मत गर्न नसक्ने गरि थन्किएपछि

जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी सिमेन्ट नयाँ आवरणमा बजारमा

काठमाडौं । जगदम्बा सिमेन्टको ब्राण्ड जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी नयाँ लोगो,प्याकेज र ट्रेडमार्क सहित बजारमा ल्याएको छ । १५ वर्षदेखि नेपाली सिमेन्ट बजारमा रहेको जगदम्बाले टेलिभिजन कर्मी भुसष दाहाललाई ब्रान्ड

पञ्चेश्वर सडक निर्माण कार्यमा अवरोध

बैतडी । पाटन पञ्चेश्वर सडकखण्ड निर्माण कार्य कुलाउ गाविसका केही स्थानीयवासीको अवरोधका कारण रोकिएको छ । विसं २०३८ देखि निर्माण सुरु भएको पाटन पञ्चेश्वर सडक कुलाउसम्म पुगेको र कुलाउबाट निर्माण

डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन् । एअर अरेवियाको जहाजमार्फत संयुक्त अरब इमिरेट्स(युएई)को दुबईबाट आज मध्याह्न १२ बजे नेपाल आएका ३५

साओमीले टूरोक स्टेइनहार्ट ब्राण्डिंगमा सनग्लास ल्यायो

काठमाडौं। साओमीले अब कन्ज्यूमर गुड्स उत्पादनमा पनि हाल हालेको छ । कम्पनीले क्राउडफण्डिंग प्लेटफर्म किट्टिमा नयाँ उत्पादन सनग्लास ल्याएको हो । साओमीले ल्याएको सनग्लास टूरोक स्टेइनहार्ट ब्राण्डिंगमा आएको छ ।

मुख्यसचिवले भने-अहिलेकै बजेटले सङ्घीयता सञ्चालन गर्न सकिन्छ

काठमाडौँ । सरकारले सङ्घ,प्रदेश र स्थानीय तहमा आवश्यक सङ्गठनका संरचना, संस्थागत व्यवस्था, दरबन्दी निर्धारण तथा कार्य विवरणको खाका तयारीको काम अघि बढाएको छ । मुख्यसचिवको संयोजकत्वमा गठित सङ्घीयता कार्यान्वयन तथा

साल्ट ट्रेडिङको प्रस्तावः कि ३५ करोड देऊ, कि नूनको मूल्य बढाउन देऊ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नूनको मुल्य बढाउने तयारी गरेको छ । कर्पोरेसनले प्रतिकेजी ७ रुपैयाँ मूल्य बढाएर प्रतिकेजी २५ रुपैयाँ बनाउन प्रस्ताब गरेको हो । कर्पोरेसनले आपूर्ति मन्त्रालयलाई नुनको