संघीयताको मोडल अति महँगो, भोलि गएर समस्या निम्तिन सक्ने: अर्थशास्त्रीहरु

काठमाडौं । आर्थिक क्षेत्रका विज्ञहरूले नेपालले अपनाउन लागेको संघीयताको मोडल अति महँगो भएकाले यसको व्यवस्थापनमा बेलैमा ध्यान नदिए भोलि गएर समस्या निम्तिन सक्ने बताएका छन् । आर्थिक पत्रकार एवं कारोबार

क्यापिटल मर्चेन्ट फाइनान्सको साढे ७ करोडभन्दा बढी ठग्ने कार्की पक्राउ

काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीलाई ठगी गर्ने अर्का फरार प्रतिबादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने मदनबहादुर कार्कीलाई आइतबार

सेवीको विज्ञ समूहले दियो सेवोनका कर्मचारीहरुलाई तालिम

काठमाडौं । भारतीय पुँजी बजारको नियामक निकाय भारतीय प्रत्याभूति तथा बिनिमय बोर्ड (सेबी) को बिज्ञ समुहले नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीलाई तालिम दिएको छ । बोर्डको संस्थागत क्षमता अभिबृद्धिका

नेपाल पूर्वाधार सम्मेलन २०१७ बाट पूर्वाधार विकासको बृहत्तर खाका तयार पारिने

काठमाडौँ । ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आजदेखि यहाँ ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु भएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) मुख्य आयोजक तथा नेपाल सरकार र युवा निर्माण

टाटाले ल्याउने भयो १०० किमी माइलेज दिने कार

भारत । भारतको अटोमोवाइल्स कम्पनी टाटा मोटर्सले १०० किमी माइलेज दिने हाइर्वीट कार बजारमा ल्याउने तयारीमा रहेको छ । नानो मेगापिक्सल नामको कारलाई कम्पनीले लो बजेट कार भनेको छ ।

ऋण नतिर्नेलाई रेल र जहाज चढ्न प्रतिबन्ध

चीन । चीनले बिगत ४ बर्ष देखि ऋण नतिर्ने आफ्ना करीब ७० लाख नागरिकलाई हवाइजहाज र तिब्र गतिको रेल चढ्नबाट प्रतिबन्ध लगाएको छ । यो दण्ड प्रक्रिया सबै नागरिकको वित्तीय,

नेप्से परिसूचक २५ अंकले बढ्दा कारोबार रकमपनि बढ्यो

काठमाडौं । गत साताभर ९१.३५ अंकले उक्लेको नेप्से परिसूचक यो साताको कारोबारको पहिलो दिन पनि २५.४८ अंकले बढेर १३६९.३३ अंकमा बन्द भएको छ ।  चुनावको मिति घोषणा र समग्र आर्थिक

सडक र पुलको पूर्वाधार विकासमा भारतको ३६ अर्ब ४७ करोड ऋण

काठमाडौँ । नेपालको सडक र पुलको पूर्वाधार विकासमा भारत सरकारले  ३६ अर्ब ४७ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित सहमतिपत्र हस्तान्तरण

एनएमबि माइक्रोफाइनान्सको कर्जा व्यवस्थापन तालिम

पोखरा । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले कर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ । माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/०७४ को लक्ष्य तथा उपलब्धीको लेखाजोखा र धितो कर्जा ब्यवस्थापन गर्ने उद्धेश्यले समिक्षा

सक्षमको सहयोगमा आरएमडिसीको शाखा कोहलपुरमा

नेपालगञ्ज । यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहायतामा ग्रामीण लघुवित्त विकास केन्द्र (आरएमडिसी)ले कोहलपुर, नेपालगञ्जमा  शाखा कार्यालय खोलेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक उपेन्द्र कुमार