सेयर बजारमा निर्वाचनको उत्साह मौद्रिक नीतिले निराश

काठमाडौं । मंगलबार नेप्से परिसूचक ७.५४ ले घटेर १३५७.५७ अंकमा आइपुगेको छ । सोमबार बेलुकी मन्त्रीपरिषदको बैठकले आगामी बैशाख ३१ गते स्थानीय निकायको निवार्चन गर्ने घोषणा गरेपछि आज बजारमा हरियाली

उत्पादनशील क्षेत्रको आधा कर्जा सिसीडीमा गणना नहुने

काठमाडौं । मंगलबार सार्वजनिक मौद्रिक नीतिको मध्यावधी समीक्षाले बैकिङ क्षेत्रमा केही नीतिगत व्यवस्थामा परिवर्तन गरेको छ । ‘टाउको दुखेको रोगमा टाउको दुखेकै औषधि पायौं’ मध्यावधी समीक्षा मार्फत गरिएको नीतिगत परिवर्तनले

टाउको दुखेको रोगमा राष्ट्रबैंकबाट टाउको दुखेकै औषधि पायौं 

काठमाडौं   ।  आज सार्वजनिक मौद्रिक नीतिको मध्यावधी समीक्षाले बैकिङ क्षेत्रमा केही नीतिगत व्यवस्थामा परिवर्तन गरेको छ । मौद्रिक नीतिले परिवर्तन गरेका विषयमा टिप्पणी गर्दै बैकर्सहरुले राष्ट्र बैंकले बैकिङ क्षेत्रमा

बचतको ब्याजदर कल डिपोजिटको भन्दा बढी, ऋणीले दुई विवरण पेश गरे बैकिङ कसुर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत खाताको ब्याजदर कल डिपोजिटको भन्दा बढी हुने व्यवस्था गरेको छ । आज मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत राष्ट्र बैंकले बचतको ब्याजदर बढाउनको यस्तो व्यवस्था

अटो लोनका कडाई गर्दा उत्पादशील क्षेत्रमा १२७ अर्ब लगानी बढ्छः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले अटो कर्जामा कडाइ गर्दा उत्पादनशील क्षेत्रमा लगानी बढ्ने बताएका छन् । चालु आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गर्दै उनले यस्तो बताएका

अटो लोन मूल्यमा ५० प्रतिशतसम्म मात्रै, ओभरड्राफ्ट बढीमा ७५ लाखसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले दिने ओभरड्राफ्ट (ओडी) कर्जाको सीमा घटाएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले दिन पाउने अधिकतम सीमा १ करोड रुपैयाँबाट घटाएर

मेलम्चीले खनेका खाल्डा पुर्न नसक्नेले दिल्लीबाट काठमाडौं रेल ल्याउछु भनेर सम्मेलन गर्ने ?

नेपाली समुदायबीच ‘दुईटा कुरा हुन्छ’ भन्ने किंबदन्ती खुबै लोकप्रिय छ । युद्ध मैदानको एउटा सिपाही दुईटा कुराको अन्तरद्धन्द्धमा फस्छ । युद्ध मैदानमा दुइटा कुराको सम्भाबना पहिला उसले देख्छ । ऊ

सहकारीलाई स्वरोजगार कोषको थोक कर्जा, फागुन भित्र प्रस्ताव बुझाउनुपर्ने

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा लिन चाहने सहकारी संस्थाहरुलाई प्रस्ताव पेश गर्न आव्हान गरेकोछ । कोषले आज एक सूचना जारी गर्दै मापदण्ड पुगेका सहकारी संस्थाहरुले

चुनाबले उत्साहित बनेका लगानीकर्तालाई मार्केट डेप्थले होस् पुर्याउनुस् भन्छ

काठमाडौं । मंगलबार कारोबारको शुरुवातसँगै नेप्सेमा उछाल आएको थियो । कारोबारको १५ मिनेटमै नेप्से २१ अंक हाराहारीले बढेर करिब १ घण्टाको कारोबारमा भने ७ अंकको सामान्य बृद्धि मात्र भएको छ

सिप्रदी अर्थमुभर्सको कन्ट्रयाक्टर भेटघाट तथा अन्तक्रिया कार्यक्रम

काठमाडौं । टाटा हिटाचीको नेपालको लागी एक मात्र आधीकारीक वितरक सिप्रदी अर्थमुभर्स प्रा.ली. ले कन्ट्रयाक्टर भेटघाट तथा अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा टाटा हिटाचीका डिलर प्रतिनिधीहरु तथा निर्माण