स्पार्क हेल्थ होम अस्पताल २५औँ वर्षमा, प्राकृतिक चिकित्सा सेवा देशभर पुर्याउने योजना

काठमाडौँ । योग, ध्यान, प्राकृतिक चिकित्सा प्रणालीमार्फत बिरामीको सेवामा तल्लीन स्पार्क हेल्थ होम अस्पतालले अगामी दिनमा आफ्नो सेवालाई देशभर पुर्याउने भएको छ । विशेष गरी पक्षघात, ढाडकम्मर, पेट, नशा सम्बन्धी

हिमालय एअरलाईन्स सामाजिक उत्तरदायित्वमा

काठमाडौं। नेपाल र चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले कर्पोरेट सामाजिक उत्तरदायित्वको शुरुवाती पहलको रुपमा बालुवाटारस्थित प्रयास नेपालका बालबच्चाहरुलाई विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । एअरलाइन्सले सो संस्थालाई ३० किलोका

सपना देखाएर पूर्वाधार सम्मेलन सम्पन्न भएको दाबी

काठमाडौं । नेपाल उद्योग परिसंघले दोस्रो पूर्वाधार सम्मेलन सफलता पूर्वक सम्पन्न भएको बताएको छ । पूर्वाधार सम्मेलन मार्फत विदेशी लगानी नेपाल भित्रिने वातावरण सृजना भएको बुधवार आयोजित पत्रकार सम्मेलन नेपाल

राजनीतिक दलसम्बन्धी विधेयक ल्याउन निर्वाचन आयोगको माग, मतदाता नामावली दर्ता कार्य स्थगित

काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ पारित गराउन आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । हाल सो विधेयक व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा छलफलमा रहेको छ

अटो लोन कडाई गर्ने नीति पुनर्बिचार गर्न नाडाको माग

काठमाडौं । निजी सवारी साधन खरिद गर्दा मुल्यको ५० प्रतिशतमात्र ऋण दिन पाउने व्यवस्थाको नाडा अटोमोबाइल्स अफ नेपालले विरोध गरेको छ । नाडाका अध्यक्ष अन्जन श्रेष्ठले विज्ञप्ती जारी गर्दै राज्यलाई

द्रुत मार्गको काम ढिलो नगर्न सांसदको माग

काठमाडौँ। काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो हुनुपर्नेमा सांसदले जोड दिएका छन् । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदले ‘फास्ट ट्रयाक’ को काम ‘स्लो’ नगर्न माग गरे । द्रुत मार्गमा

काठमाडौंमा अब उद्योग खोल्न नपाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा उद्योग नखोल्ने नीति लिने भएको छ । जसको घोषणा चालु आर्थिक वर्षको बजेटमा गरिएको थियो । बजेटमा दुई वर्षभित्रमा काठमाडौं उपत्यका भित्रका औद्योगिक क्षेत्रलाई उपत्यका

बीमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन नियमित गर्ने

काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ । संस्थानको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती)का अवसरमा आज आयोजित कार्यक्रममा संस्थानले

थप ३ खर्ब बजेट थप्न माग, अर्थ मन्त्रालय भन्छ- कुन कार्यक्रमलाई बजेट दिने भन्नेमा हामी चुकिरहेका छौं

काठमाडौँ । रकमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थ मन्त्रालयले सुझाव दिएको छ । व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा

मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिए

विराटनगर । मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिएका छ । यस जिल्लाको ५० गाविस र ८ नगरपालिकाको १ सय ५५ इकाइबाट १४ हजार ३ सय ७४ मतदाता थपिएको क्षेत्रीय निर्वाचन