नेपाल टेलिकमको ‘फेस्टिभल अफर’, डाटा किन्दा यूट्यूब हेर्न बोनस

काठमाडौं। नेपाल टेलिकमले शिवरात्रीको अवसर पारेर फेस्टिभल अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफरमा डाटा बण्डलिंग प्याकेज अन्तरगत ७५ रुपैंयामा १०० एमबी डाटा र बोनसको रुपमा १०० एमबी यूट्यूब

एमाले चुप लागेपछि संविधान संसोधन प्रक्रियामा गयो

काठमाडौं । ‘नेपालको संविधान दोस्रो संशोधन, २०७३’ माथि विचार गरियोस भन्ने प्रस्ताव व्यवस्थापिका–संसद्को बहुमतले आज स्वीकृत गरेको छ । सरकारले गत मङ्सिर १४ गते सो प्रस्ताव संसद्मा दर्ता गरेको थियो

प्रदेशमा कति मन्त्रालय चाहिन्छ ? एक महिनाभित्र सिफारिस गर्नुस्ः मुख्य सचिब

काठमाडौं । मुख्यसचिब डा. सोमलाल सुबेदीको अग्रसरतामा संघ, प्रदेश र स्थानीय तहमा रहने निजामति कर्मचारीको संगठन संरचना, संस्थागत ब्यवस्था र दरबन्दीको खाका तयार पार्न लागिएको छ । मुख्य सचिब अध्यक्ष

केयुमा सहमतिमा स्ववियु घोषणा

काठमाडौं । काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस (केयु)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सर्वसहमतिमा घोषणा गरिएको छ । सभापति अनेरास्ववियुका उमेदवार सुन्दर लामा चुनिएका छन् । बिहिबार बसेको कक्षा प्रतिनिधिको बैठकबाट सबै

नेपाली नयाँ वर्षको अवसरमा जापानमा बैशाखी मेला हुँदै

काठमाडौ । नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिखमा जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओका जापानमा सातौं बैशाखी मेला हुने भएको छ । फुकुओका नेपाल सोसाइटी, क्युसु

बजाज पल्सर एनएस१६० ‘पावर टू प्ले’ बजारमा, २ लाख ५९ हजार ९०० रुपैयाँमा किन्न पार्इने

काठमाडौं, १२ फागुन । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले हालै नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको छ । नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई

स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार हुने

काठमाडौँ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ । अति महत्वाकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि

महाशिवरात्रिमा नौ स्थानमा सवारीसाधन प्रवेशमा रोक

काठमाडौँ । महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ । महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवी चोकबाट पुरानो

चार करोड लगानीमा ट्रेनिङ सेन्टर स्थापना, विजनेस इन्कुभेसन सेन्टरसमेत संचालन

काठमाडौं । कोटेश्वर बालकुमारी पुलसँगै बहुउपयोगी आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा नन स्टार शुल्कमा उपलब्ध गराउने जानकारी दिएको छ । सेन्टरमा १५

बेगनास तालमा रैथाने जातका माछा लोप हुँदै, स्थानीय माछा संरक्षण गर्न महोत्सव आयोजना

पोखरा। मिचाहा प्रजातिको माछा टिलापियालगायत कारणले लेखनाथ र आसपासका क्षेत्रमा पाइने रैथाने जातका माछा लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्ला वर्षमा टिलापियाको बढ्दो वृद्धिदरसँगै रैथाने जातका अन्य माछा उत्पादनमा कमी