अर्गानिक तरकारी उत्पादनमा कमी, कृषकहरु विषादी प्रयोग गर्न बाध्य

रामपुर (पाल्पा) । अर्गानिक तरकारी उत्पादनलाई जिल्ला कृषि विकास कार्यालयले जोड दिए पनि उत्पादन बढाउन सकिएको छैन । विषादीको प्रयोग न्यूनीकरण गरी अर्गानिक उत्पादन बढाउन जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन तालिम

खोटो झिक्दा वन सङ्कटमा, खोटो सङ्कलकले जथाभावी रुखमा खोप्ने र खोटो निकाले

डडेल्धुरा । लामो समयदेखि खोटो सङ्कलन गर्दा  सल्लाको वन सङ्कटमा पर्नुका साथै विनाश हुँदै गइरहेको छ । विगत ४० वर्षदेखि निरन्तर रुपमा खोटो सङ्कलन हुँदै आइरहेका जिल्लाको विभिन्न ठाउँका सल्लेरी

निर्वाचन मिति घोषणाले गाविस सचिवहरु उत्साहित

पोखरा। स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि कास्कीका अधिकाँश गाविस सचिव उत्साहित भएका छन् । झन्डै उन्नाइस वर्षपछि स्थानीय तहको निर्वाचन हुने भएपछि जनप्रतिनिधिको भूमिकासमेत निर्वाह गर्दै आएका गाविस सचिवले

७२ करोड ६९ लाख रुपैयाँ निक्षेप राख्ने संस्था खोज्दै राष्ट्रबैंक

काठमाडौं । कर्जा दिनको लागि रकम अभाव भएका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले आफुसँग भएको ७२ करोड ६९ लाख रुपैयाँ निक्षेप राख्ने योजना सार्वजनिक गरेको छ । राष्ट्र बैंकले

गभर्नर भन्छन्ः गाडी र जग्गा किन्न पो बैंकमा पैसा छैन, उत्पादनमुलक क्षेत्रको लागि किन नहुनु ?

पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिबी नेपालले उत्पादनमुलक क्षेत्रको लागि पैसाको अभाब नभएको बताएका छन् । जग्गा खरिद र करोडका गाडी किन्ने ऋण दिनको लागि बैंकसँग पैसा नभएपनि

त्रियुगा नदीमा फोहोर फाल्दा प्रदूषण बढ्यो

गाईघाट। उदयपुर जिल्लाको सम्पूर्ण क्षेत्र र सदरमुकाम गाईघाटको त्रियुगा क्षेत्र अढाइ वर्षअघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए तापनि जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनार क्षेत्र अझै फोहोरमुक्त हुन

साओमीको रेडमी ४ प्राइम स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । साओमीले नयाँ स्मार्टफोन रेडमी फोर प्राइम  सार्वजनिक गरेको छ । नेपालमा साओमीका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले साओमी रेडमी ४ प्राइम ल्याएको हो । साओमी रेडमी ४ प्राइममा

आम्दानीको १० प्रतिशत बाबुआमालाई अनिवार्य दिनुपर्ने

काठमाडौं । अब आम्दानीको १० प्रतिशत रकम बाबुआमालाई छुट्याउनुपर्ने भएको छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले बाबुआमालाई आफ्नो आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने नियम आउन लागेको जानकारी दिए ।

कुन देशका कति मानिसले चलाउछन् इन्टरनेट ?

आधुनिक मानव समाजको सम्भवतः सबैभन्दा ठूलो आविष्कार इन्टरनेट हो । परेवाको खुट्टामा चिठ्ठी पत्र बाँधेर, कटुवाल कराएर तथा ढ्याङ्ग्रो ठोकेर सूचना प्रवाह गर्दै आएको मानव समाज आज एक क्लिक वा

पोखरामा केबलकार निर्माण गर्न ६६ करोड ऋण

काठमाडौं । पोखरामा केबलकार बनाउनको लागि सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋण दिने भएका छन् । सनराइज बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंकले कास्कीको सराङकोटमा केबलकार निर्माण गर्न ऋण दिन