आइपीएलमा विजेता छान्नुहोस्, टीसीएल टिभी जित्नुहोस्

क्लिकमान्डु २०७५ वैशाख ३ गते १७:३३ मा प्रकाशित

काठमाडौं । टीसीएल टिभीले आइपीएरका लागि आइपीएल पिडिक्ट टु विन कन्टेस्ट सार्वजनिक गरेको छ ।

सो कन्टेस्टमा टीसीएलको फेसबुक पेज लाइकगरी आफूले चाहेको टिमलाई छान्न सकिनेछ । टिम छानिसकेपट पेज सेर गर्नुपर्ने हुन्छ । सहभागीहरुमध्ये सवैभन्दा बढिप्वाईन्ट ल्याउने लाई प्रतियोगिताको अन्त्यमा विजेता घोषणा गरिनेछ ।

विजेताले ३२ इन्चको टीसीएल एलइडी टिभी प्राप्त गर्ने छन् । सो कन्टेस्ट प्वाइन्टका आधारमा खेलाइने छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स