आइपीएलमा विजेता छान्नुहोस्, टीसीएल टिभी जित्नुहोस्



काठमाडौं । टीसीएल टिभीले आइपीएरका लागि आइपीएल पिडिक्ट टु विन कन्टेस्ट सार्वजनिक गरेको छ ।

सो कन्टेस्टमा टीसीएलको फेसबुक पेज लाइकगरी आफूले चाहेको टिमलाई छान्न सकिनेछ । टिम छानिसकेपट पेज सेर गर्नुपर्ने हुन्छ । सहभागीहरुमध्ये सवैभन्दा बढिप्वाईन्ट ल्याउने लाई प्रतियोगिताको अन्त्यमा विजेता घोषणा गरिनेछ ।

विजेताले ३२ इन्चको टीसीएल एलइडी टिभी प्राप्त गर्ने छन् । सो कन्टेस्ट प्वाइन्टका आधारमा खेलाइने छ ।


क्लिकमान्डु