ह्वावे पी १० तथा पी १० प्लस सार्वजनिक, फोटोग्राफीका लागि उपयुक्त

काठमाडौं । ह्वावे कन्ज्यूमर बिजनेस ग्रुपले ह्वावे पी १० र पी १० प्लस सार्वजनिक गरेको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेसमा आफ्नो फ्ल्यागशिप फोन सार्वजनिक गरेको हो । यो स्मार्टफोन

भीमदत्त नगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल बन्ने

भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय आज उद्घाटन गरेका छन् । कञ्चनपुरको भीमदत्तानगरस्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा

जिओनीका सर्भिस सेन्टर पाँच स्थानमा स्थापना

काठमाडौं । जिओनीले आफ्ना ग्राहकहरुलाई बिक्रीपछिको सेवा प्रदान गर्नका लागि आधिकारिक सर्भिस सेन्टरहरु बिस्तार गरेको छ । कम्पनीले पोखरा, नारायणघाट, नेपालगंज, इटहरी र विरगंजमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु स्थापना गरेको

एशियामा पूर्वाधार विकास गर्न १५ खर्ब डलर चाहिने

काठमाडौं । एशियाली क्षेत्रमा विकास गर्नको लागि हरेक वर्ष १५ खर्ब अमेरिकी डलर चाहिने प्रक्षेपण एशियाली विकास बैंकले गरेको छ । हाल बिश्व आर्थिक बृद्धिको केन्द्र बनेको एसिया प्रशान्त क्षेत्रले

देश अब उज्यालो युगमा प्रवेश गरेको प्रधामन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले देश अब उज्यालो युगमा प्रवेश गरेको बताएका छन् । देशबासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जेठदेखि लोडसेडिङ देशभर नहुँने घोषणा गरे ।

लुम्बिनी जनरलको बिक्री प्रबन्धकमा सिबिआईएल

लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्नो हकप्रद सेयर बिक्री प्रबन्धकमा सिबिआइएल क्यपिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले १ शेयर बराबर १ कित्ताको अनुपातमा ३९ लाख किता हकप्रद शेयर निष्कासन गर्न लागेको

नाडा अटो शो अब पोखरामा पनि आयोजना हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशनको अफ नेपालले नाडा अटो शो पोखरामा पनि आयोजना गर्ने भएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) ले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष अन्जन

लुक्लामा हवाइ उडान अवरुद्ध, पर्यटक तथा स्थानीय व्यवसायी प्रभावित

सोलुखुम्बु । मौसम खराबीका कारण चार  दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ । बाक्लो कुहिरोका कारण विमानस्थलको दृश्यता कम हुँदा उडान हुन नसकेको विमानस्थल

आविष्कार केन्द्रलाई शिक्षक र कर्मचारीको आर्थिक सहयोग

म्याग्दी । हिस्तान र राम्चेमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई करिब पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । म्यागेसेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा स्थापना

हेम्जा आलु महोत्सव हुने

पोखरा । पोखरा उपमहानगरपालिका– २७ हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लबको