व्यवसायी शंकर अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

0
Shares

काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले उनलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको हो ।