नेपाल र केन्याबिचको क्रिकेट खेलको टिकटिङ इसेवामा

काठमाडौं । अन्तराष्टिय क्रिकेट परिषद (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपालको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यहि फागुन २८ गते शनिबार र ३० गते सोमबार आयोजना हुने नेपाल

चीनसँगको व्यापारमा घाटा बढ्दै गयो: अर्थमन्त्री महरा

काठमाडौं ।  तथा अर्थमन्त्री कृष्ण बहादर महराले नेपाल र चीनबीचको व्यापारमा नेपालको व्यापारघाटा बढ्दै गएको बताएका छन् । व्यापार बृद्धि भएपनि नेपालले ठूलो व्यापार घाटा व्यहोरी रहेको अर्थमन्त्रीको भनाई छ

कृषि बिकास बैंकको सेयर लिलामीमा ६०१ सम्म बोली लाग्यो

काठमाडौं ।  कृषि विकास बैंकले लिलामीमा राखेको करिब २० लाख कित्ता सेयर आज बाँडफाँड भएको छ । बढी मुल्य कबोल गर्नेले सेयर पाउँने व्यवस्था अनुरुप बितरण भएको सेयरलाई सबैभन्दा बढी

तरकारी खेतीले परिर्वतन भएको नाला, टनेल निर्माणमा सहयोग माग्दै ५ हजार आबेदन

काभ्रे । उग्रचण्डी नाला गाविस-४ बुल्ले गाउँका ४० वर्षीय हरि सञ्जेल अहिले आर्थिक रुपमा निकै सवल भएका छन् । विगत दुई वर्षदेखि करिब तीन रोपनी जग्गामा टनेल राखेर तरकारी उत्पादन

म यसकारण अब राजनीति गर्न चाहन्छु: रबिन्द्र मिश्र

केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रेसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो

फैसलागर्दा अन्याय गरेको भन्दै, दुई न्यायाधीश विरुद्ध ९१ वर्षीया वृद्धाको उजुरी

काठमाडौं । ललितपुर र भक्तपुर जिल्ला अदालतका दुई न्यायाधीशविरुद्ध ९१ वर्षीया एक वृद्धाले फैसलामा गम्भीर त्रुटि गरेको दावीसहित न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष उजुरी दिएकी छन्

सुर्यदल गणबाट राहत वितरण कार्यक्रम

काठमाडौं । नेपाली सेनाको सुर्यदल गणले अग्नि पिडितलाई राहत बितरण गरेको छ । यहि फागुन ११ गते करेन्ट सट भई थलाहा मन्त्रिटोलमा रहेको ठेमन राजवंशीको घरमा आगालागि भई पुुर्ण नष्ट

जनयुद्ध बिरोधी भन्दै माओबादीले ध्वस्त पारेको पाल्पा दरबार बल्ल बनिसक्यो

  रामपुर (पाल्पा) । तत्कालिन माओबादीको १० वर्षे ससस्त्र द्धन्छको समयमा ध्वस्त भएको पाल्पा तानसेनको ऐतिहासिक दरबार पुनःनिर्माण सम्पन्न भएको छ । विसं १९८४ मा प्रताप शमशेरले निर्माण गरेको दरबार

लक्ष्यभन्दा २१ अर्ब बढी उठ्यो राजस्व

काठमाडौं । सरकारले गत माघ महिनासम्ममा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । माघसम्ममा सरकारले लक्ष्यभन्दा ७ प्रतिशत बढी राजस्व उठाएको हो । अर्थमन्त्रालयले दिएको जानकारी अनुसार गत माघसम्ममा २

आज औद्योगिक प्रवद्र्धन बोर्ड बस्दै के होला निर्णय ?

काठमाडौं। उद्योगमन्त्री रुपमा नविन्द्रराज जोशी नियुक्त भएपछि दोस्रो पटक आज औद्योगिक प्रवद्र्धन बोर्डको बैठक बस्ने भएको छ । उद्योगमन्त्री नविन्द्रराज जोशीले दुई दिन अगाडि लगानी सम्मेलनको बारेमा जानकारी दिन आयोजित