‘हुन्डाई फेस्टिभ डिलाइट’को विजेताहरुलाई पुरस्कार हस्तान्तरण



हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ विजेताहरुलाई पुरस्कार हस्तान्तरणअफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ ।

थापाथली स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल, मिस नेपाल २०१८ सुश्री श्रृंखला खतिवडा तथा हुन्डाई मिस फेण्डसिप सुश्री सायरा लामाले पुरस्कार हस्तान्तरण गरृ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्पmत १०० जना भाग्यमानी विजेताहरुलाई १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर लक्की ड्रमा २ जनालाई हुन्डाई इलायट आइटावन्टी र हुन्डाई एक्ससेन्ट जित्ने अवसर पाएका थिए ।

‘हुन्डाई फेस्टिभ डिलाइट’अफर अन्तर्गत, दुबई भ्रमणको १० जना भाग्यशाली विजेताहरुले पुरस्कार प्राप्त गरेका छन् ।

समा सुजा बास्तोला ९कुपन नंस् ७३५०,महेस राजकर्णिकार ९कुपन नं : १२५८०, कृष्ण राज पोख्रेल ९कुपन नं : ११५००,अनिल कुमार श्रेष्ठ (कुपन नं ): १२७५०, पेमा लामा ९ कुपन नं : १५१०, बालकृष्ण थापा ९कुपन न : ९६६०,नीरज क्षेत्री ९कुपन नं : ४३६),दान बहादुर चौहान ९कुपन नं :८८५०,धन्जयन् शर्मा बञ्जारा ९कुपन नं : ३१६) र सूर्य लाईफ इन्सुरेन्स कम्पनी ९कुपन नं : २८७) रहेका छन् ।
यस्तै ‘हुन्डाई फेसटिभ डिलाइट’ अफर अन्तर्गत, कुपन नम्बर ९८० का शुसन प्रसाद अधिकारी ले हुन्डाई इलाईट आइट्वान्टी प्राप्त गरे ।

साथै ‘हुन्डाई फेसटिभ डिलाइट’ अफर अन्तर्गत, कुपन नम्बर ८५३ का कन्काई आयल सपलायर्स ले हुन्डाई एक्सेनट प्राप्त गरे ।

‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताको घोषणा हिमालयन टिभी लाइव लक्की ड्र मार्फत चैत १६ गते, शुक्रबार गरिएको थियो ।


क्लिकमान्डु