बिदेशबाट नगद डलर ल्याउने बाटो खुल्यो, भन्सार शुल्क तिर्नु नपर्ने

काठमाडौं । बाणिज्य बैंकहरुले बिदेशबाट नगद अमेरिकी डलर ल्याउने बाटो खुलेको छ । विदेशबाट नगद डलर ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने ब्यवस्था हटेपछि नगद डलर आयातको बाटो खुलेको हो । सरकारले

जथाभावी बाटो काट्ने तीन हजार ३४८ जना कारबाहीमा, ४ लाख २४ हजार जरिवाना उठ्यो

काठमाडौं । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन् । जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा

नौ महिनाको अवधिमा चार ठूला कार्यक्रमः सिँचाइमन्त्री

काठमाडौं । सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन्। मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नियुक्ति भएपछि चार महिना बुझ्न

गरिबी निवारण कोष सञ्चालक समितिमा मनोनयन

काठमाडौँ । गरिबी निवारण कोष सञ्चालक समितिको सदस्यमा नारायण कोइराला, विजयनारायण श्रेष्ठ, साधना घिमिरे भेटुवाल, महादेव बडू र विश्वशान्ति विष्टलाई मनोनयन गरिएको छ। प्रधानमन्त्री तथा कोषका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को

३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा

म्याग्दी। जिल्लामा ३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका सातवटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका

१०० बिद्यार्थीलाई आकांक्षा ‘आईएमई ग्लोबल आईएमई’ छात्रवृत्ति

काठमाडौं । ग्लोबल बैंक र आईएमई रेमिट्यान्सले संयुक्त रुपमा प्रदान गर्दै आइरहेको आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति योजनामा सहभागि मध्येबाट बिद्यार्थी छनोट गरेको छ । आईएमई तथा ग्लोबल आईएमई बैंकले

झापाका प्रस्ताबित अधिकांश मतदान केन्द्रमा सुरक्षा चुनौति

काँकडभिट्टा । प्रस्तावित अधिकांश मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले सुरक्षाको दृष्टिले संवेदनशील मानेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील भनी तीन भागमा वर्गीकरण

सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौं । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर

भरतपुरःमतगणना छानबिन गर्न एमालेको माग

काठमाडौं । चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा ९एमाले०को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको कार्यालय कान्तिपथमा

बाजुराको कोल्टीमा सेनाको जहाज दुर्घटना

काठमाडौं । बाजुराको कोल्टीमा नेपाल सेनाको(स्काइ ट्रक) विमान दुर्घटना भएको छ । सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटबाट डाइभर्ट गर्दा दुर्घटनामा परेको हो । विमाानमा