नेप्सेमा बीमा समुह विभाजन



काठमाडौं । नेपाल स्टक एक्सचेन्जले बीमा समुहलाई विभाजन गरेको छ ।

जीवन र निर्जीवन बीमा कम्पनीलाई एउटै समुहमा राखिएकोमा नेप्सेले आजदेखि जीवन र निर्जीवन दुईवटा समुह बनाएको छ ।

यसले लगानीकर्तालाई सूचकको तथ्यांक हेर्नको लागि सजिलो हुन्छ । जीवन बीमा कम्पनी नयाँ आएको सेयर जारी गर्न बाँकी छ । जसले गर्दा यो समुह अझै ठूलो बन्ने छ ।


क्लिकमान्डु