यी हुन तपाईले सेयर भर्न पाइने बैंक वित्तीय संस्था



काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई सेयर संकलनको कार्य गर्न दिएको आस्वा नविकरण ५६ संस्थाको मात्र भएको छ ।

धितोपत्र बोर्डले सूचना जारी गरेर ५६ वटा बैंक तथा वित्तीय संस्थताको मात्र आस्वा नविकरण भएको जनाएको हो ।

बोर्डले आस्वा नकिवरण गरेका ५६ वटा बैंक तथा वित्तीय संस्थाबाट मात्र सेयर भर्न सकिने जनाएको छ ।

आस्वा नविकरण गरेका संस्थाबाट आइपिओ,एफपिओ र राइट सेयर भर्न सकिनछ ।


क्लिकमान्डु