सेयर बजारमा उत्तारचढाबः दोहोरो अंकले घट्यो, दोहोरै अंकले बढ्यो

काठमाडौं । बुधबार नेप्सेमा केही उतारचढाव देखिएको छ । कारोबार शुरु भएपछि निरन्तर घटेर दोहोरो अंकसम्म झरेको नेप्से करीब २ बजेपछि भने १३.६८ अंकले बढेर १६०८.११ अंकमा बन्द भएको छ

डेढ शताब्दीपछि चिया क्षेत्रको सर्भेक्षण

इलाम। नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ । राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले  फिक्कलदेखि चियाखेतीको अध्ययन सुरू गरेको हो

किसान व्यावसायिकरुपमा अलैँचीखेतीतर्फ आकर्षित

धादिङ । मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् । बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ

यसरी सपथ खाए काठमाडौं महानगरका प्रमुख शाक्यसहित जनप्रतिनिधिले

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुले बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा विशेष समारोहकाबिच सपथ ग्रहण

बजेटपछि किन आत्तियो पुँजी बजार ?

काठमाडौं । जेठ १५ गते सार्बजनिक बिदा थियो । तर, त्यही दिन आगामी आर्थिक बर्षको लागि बजेट ल्याउनै पर्ने संबैधानिक बाध्यकारी ब्यवस्था पनि छ । सार्बजनिक बिदा भएको कारण त्यो

नेपालीहरुको खानपानमा परिवर्तन आएको छः अध्ययन प्रतिवेदन

काठमाडौं । विगत १७ वर्षमा नेपालीहरुको आहार विविधतामा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । कृषि विकास मन्त्रालय र अन्तराष्ट्रिय खाद्य अनुसन्धान इन्टिच्यूट (इफ्रि)ले गरेको अध्ययनअनुसार नेपालीहरुको खानपानमा परिवर्तन आएको

कमोडिटीज एक्सचेन्जमा वार्षिक ३ खर्बको कारोबार, ५ हजार लगानीकर्ता

काठमाडौं । नेपालमा रहेका कमोडिटीज एक्सचेन्जले वार्षिक ३ खर्बको कारोबार गर्ने खुलेको छ । नेपालमा सातवटा कमोडिटीज एक्सचेन्ज खुलेपनि अहिले ३ वटा मात्र संचालनमा रहेका छन् । अहिले नेपालमा नेपाल

अमेरिकी राष्ट्रपतिले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षा चिन्ता

वासिङ्गटन । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको छ ।

केएमजी र एफ–वान सफ्टबीच साझेदारी

काठमाडौं । मोबाइल फोनमा आधारित विद्युतीय आर्थिक कारोबारलाई अझ सर्वसुलभ बनाउने उद्देश्यले कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले ‘एफ–वान सफ्ट’ कम्पनीमा लगानी गरेको छ । एफ–वान सफ्टले ई–सेवालगायत मोबाइल/इन्टरनेट बैंकिङजस्ता वित्तिय

व्यवसायले भन्दैन दाजुभाई, मुकेशले टेलिकममा हात हालेपछि अनिलको व्यवसाय धरापमा

नयाँ दिल्ली । एउटै परिवारका दुईजना दाजुभाई फोब्र्सको अर्बपतिको सूचिमा रहनेमा मुकेश अम्बानी र अनिल अम्बानी पर्छन् । बाबु धिरुभाई अम्बानीले दिएको व्यवसायीक विरासत दुई दाजुभाई मुकेश र अनिलसँग छ