चाँगुनारायण नगरपालिकामा एमाले ठुलो अग्रतातर्फ, यस्तो छ पछिल्लो मतपरिणाम

भक्तपुर । चाँगुनारायण नगरपालिकाको पछिल्लो मतपरिणा अनुसार नेकपा एमालेका उमेद्वार ११ सय मतले अगाडी रहेका छन् । चाँगुनारायण नगरपालिकामा एमालेका मेयर उम्मेदवार सोम मिश्रले ७ हजार ४६४ मत ल्याएका छन्

पुँजी बजारलाई बजेटले पार्यो निराश

काठमाडौं । बजेटले पुँजी बजारको बारेमा खासै नयाँ कार्यक्रम समेटेको छैन । अघिल्लो वर्षको जस्तै उत्पादन मुलक क्षेत्रका कम्पनीलाई सार्वजनिक सेयर निष्कासन(आइपिओ) जारी गर्न विशेष प्रोत्साहन दिने योजना बजेटमा छ

सरकारी कर्मचारीको तलब बढेन

काठमाडौं । बजेट बढ्ने अपेक्षा सरकारी कर्मचारीको भएपनि बजेटले तलब नबढाउने निर्णय लिएको छ । बजेटमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी कर्मचारीको बजेट बढाउनको लागि समिति गठन गर्ने घोषणा

जनताको लगानीमा ७ वर्षमा १७ हजार मेगावाट जलविद्युुत् उत्पादन गर्ने

काठमाडौं । सरकारले बजेटमा ऊर्जामा ७ वर्षमा १७ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने महत्वकाक्षीं योजना अगाडि सारेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेको बजेटमा जनताको लगानी जनताको पानी मार्फत

बजेटले रक्सी र चुरोटको मूल्य बढायो

काठमाडौं । सरकारले बजेटमार्फत चुरोट र रक्सीमा कर बढाएको छ । बजेट पेश गर्दै उपप्रधान एवम अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचन आचारसहितको कारण स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रक्सी र चुरोटमा मात्र

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन लिन पैसा दिनुपर्ने

काठमाडौं । सरकारले साउन १ देखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित अनिवार्य पेन्सन प्रणाली लागु गरेको छ । पेन्सनमा राज्यकोषको ठूलो भार परेको भन्दै उपप्रधान एवम अर्थमन्त्री कृष्णबहादुर महराले

नेपालको बजेट यात्राः ब्रिफकेस खोस्नेदेखि बजेट आउटसम्म

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट आज सार्वजनिक गर्दैछन् । अर्थमन्त्री महराले आज व्यवस्थापिका संसद नयाँ बानेश्वरमा बजेट प्रस्तुत गर्न लागेका हुन् ।

यस्तो छ, केन्द्र सरकारले संचालन गर्ने आयोजना र त्यसको लागि बजेटको ब्यवस्था

काठमाडौं । सरकारले खास केही कार्यक्रमको लागि आवश्यक बजेटको ब्यवस्था गरेको जानकारी दिएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा यस्तो ब्यवस्था गरिएको जानकारी दिएका हुन्

स्थानीय तहमा केके कार्यक्रम गए ?

काठमाडौं । सरकारले स्थानीय तहमा संचालित आयोजना संचालनको जिम्मेवारी स्थानीय तहलाई नै दिएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले दिएको जानकारी अनुसार प्रधानमन्त्री कृषि परियोजनाका सम्पूर्ण कार्यक्रमहरु, कृषि बजार बिकास पूर्वाधार,

स्थानीय तहलाई १० करोडदेखि सबा अर्बसम्म

काठमाडौं । सरकारले स्थानीय तहलाई ठूलो परिमाणमा बजेट उपलब्ध गराएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले अहिले ब्यवस्थापिका संसदमा पेश गर्दै गरेको बजेटमा स्थानीय तहलाई कम्तिमा १० करोडदेखि सबा अर्ब रुपैयाँसम्म