कांग्रेसमा गुटपिच्छेको किचलो: प्रदेश सरकारमा अझै सहभागी हुन सकेन

विराटनगर । नेतैपिच्छेका गुट र उपगुटको किचलोले मन्त्री बन्नेको नाम नटुंगिँदा कोशी प्रदेशमा कांग्रेस सरकारमा सहभागी हुन सकेको छैन । संघमा बनेको नेपाली कांग्रेस र एमालेको गठबन्धनपछि कोशी प्रदेश सरकारबाट

शेख हसिना भागेको असर: नेपाल-बंगलादेश व्यापारमा अवरोध

विराटनगर । बंगलादेशमा भएको राजनीतिक संकटले नेपालको वैदेशिक ब्यापारमा धक्का पुगेको छ । सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको बिरोधमा सात महिनादेखि विद्यार्थीले चर्काएको आन्दोलले उग्ररुप लिएपछि बंगलादेशमा राजनीतिक संकट

भन्सारमा नेपाल-भारतको असमान नीति: सीमा क्षेत्रका बासिन्दा सुन किन्‍न भारतीय बजार जाँदै

नेपाल सरकारले सुनमा भन्सार शुल्क बढाउँदा र भारत सरकारले घटाउँदाको असर सीमावर्ती क्षेत्रको सुन कारोबारमा देखिँदै छ । पहिले नेपालबाट भारततर्फ सुनको चोरी पैठारी हुने गरेको थियो भने नेपाल र

डुबानको त्रासः ५ फिटसम्म उचाल्न र सार्न थालियो घर, लिफ्टिङ प्रविधि कति सुरक्षित ? कति खर्चिलो ?

विराटनगर । असार ९ गते परेको अविरल वर्षासँगै कोशी प्रदेशको राजधानी समेत रहेको औद्योगिक नगर विराटनगर महानगर जलमग्न भयो । पानीले निकास नपाउँदा महानगरका प्राय सबै पुराना घरको भुइँतलाभित्र पानी

भोजपुर बाढी: हाइड्रोमा २५ करोडको क्षति, सिंगो गाउँ ‘ब्ल्याक आउट’

भोजपुरमा बाढीले बगाएका दुई कामदारमध्ये एक जनाको शव भेटिएको छ । तीनवटा हाइड्रोमा क्षति पुगेको छ । विराटनगर । गएराति भोजपुरमा आएको बाढीले ३ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएको छ

विराटनगरमा चारभाइले बनाएको बनारसी चटपटे ‘ब्रान्ड’

विराटनगरमा चार दाजुभाईले चलाएको वनारसी चटपटे खान स्थानीयहरु धेरै बेरसम्म लाइनमा उभिन्छन् । औपचारिक कार्यक्रमहरुमा पनि संघसंस्थाले नास्ताको रुपमा वनारसी चटपटे नै खुवाँछन् । विराटनगर । लगन र परिश्रम भए

किमाथांका सडक: सिगात्से-विराटनगर सम्बन्ध कहिले जोडिएला?

विराटनगर । भारतको जोगवनीबाट विराटनगर र संखुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोशी राजमार्ग अझै निर्माण सम्पन्न भएको छैन । खाँदवारी–किमाथांका १६२ किलोमिटरमध्ये हालसम्म १५९ किलोमिटरमात्र कच्ची ट्रयाक खुलेको छ ।

‍औद्योगिक नगर विराटनगरका व्यवसायीहरुलाई कस्तो लाग्यो मौद्रिक नीति ?

विराटनगर । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिलाई मुलुकको प्रमुख औद्याेगिक नगरको रुपमा चिनिने विराटनगरका उद्योगी व्यवसायीले सकारात्मक रुपमा लिएको प्रतिक्रिया जनाएका छन् । आर्थिक वर्ष २०८१/०८२ को

उद्योग र भौतिक मन्त्रीलाई पूर्वका उद्योगीका गुनासै गुनासा

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाको नेतृत्वमा रहेको विराटनगरका उद्योगीको टोलीले बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालसहित सम्बन्धित

९ सन्तानकी ठूलीकान्छी लीलादेवीको ‘कमाण्ड’ मा देशको स्थायी सरकार

विराटनगर । मुलुकले पहिलो पटक महिला मुख्य सचिव पाएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेसँगै स्थायी सरकारसमेत भनिने निजामती कर्मचारी क्षेत्रले इतिहासमै पहिलो पटक महिला