मौद्रिक नीतिमा पूर्वका व्यवसायीका माग, कर्जाको पुनर्संरचनादेखि ब्याड बैंक स्थापनासम्म

विराटनगर । पूर्वका उद्योगी व्यवसायीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत् आयात–निर्यातमा सहज हुने गरी नियामकीय हेरफेर गर्न माग गरेका छन् । पूर्वी नेपालको आर्थिक राजधानी तथा देशकै ठूलोमध्येको एक

सौर्य एयर दुर्घटना: मृतकमध्ये तीनजना विराटनगरका

विराटनगर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार पोखराका लागि उडेको सौर्य एयरको सिआरजे ७ जहाज दुर्घटनामा मृत्यु भएका १८ मध्ये तीन जना विराटनगरवासी भएको पुष्टि भएको छ । मृत्यु भएका मध्ये

विराटनगर महानगरको राजस्व हरेक वर्ष लक्ष्यको आधा मात्र, आन्तरिक आय तलब भत्तामै सीमित

विराटनगर । विराटनगर महानगरपालिका स्थापना कालदेखि लक्ष्य अनुसारको आन्तरिक आय गर्न असफल भइरहेको छ । लक्ष्यअनुसारको आम्दानी गर्न नसक्दा यो महानगरको आन्तरिक आय कर्मचारीको तलब भत्ता र प्रशासनिक खर्चमै सीमित

सुती सारी र लुङ्गीमा भन्सार महसुलसहित भ्याट लगाएपछि तस्करी बढ्यो

विराटनगर । आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक हुनअघि सुती कपडा आयतकर्ता मध्येका एक विराटनगरका सन्जित भगत हरेक दुई दिनमा एक ट्रक सुतीका विभिन्न कपडा भन्सार नाकाबाट आयात गर्थे ।

सेज स्थापना गर्ने पूर्वका उद्योगीको सपना अढाई दशकदेखि अधुरै, संघीय सरकारले सुनेन पीडा

विराटनगर । कुरो २०५७ सालको हो । जतिबेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो घर कोइराला निवास आएका थिए । त्यसबेला औद्योगिक भूमि विराटनगरबाट लगानीको सुरक्षित स्थल खोज्दै यहाँका उद्योगी वीरगञ्ज,

आइसीपी कार्गो रेल: सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’

विराटनगर । कोलकाताबाट विराटनगर भन्सारसम्म प्रतिकिलो ३ देखि ४ भारतीय रुपैयाँ (भारु)सम्म भाडा तिरेर ट्रक र कन्टेनरबाट औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी भारतको बथनाहादेखि विराटनगरको

कांग्रेस-एमालेको भर्तीकेन्द्रले बन्द प्रजातन्त्रको बिगुल फुक्ने विराटनगर जुट मिल भारतीयलाई चलाउन दिइने

दैनिक ४५ टन उत्पादन गर्दै वार्षिक २८ करोड नाफा गर्ने उद्योग कसरी ५ अर्ब रुपैयाँको ऋणमा डुब्यो ? प्रजातन्त्रको बिगुल फुक्ने विराटनगर जुट मिललाई ५१ सालपछि सबैभन्दा धेरैपटक एमालेले राजनीतिक

बढ्दो चोरी पैठारी र घट्दो आयातले विराटनगर भन्सारको राजश्व असुली ६० प्रतिशतमात्रै

विराटनगर । बढ्दो चोरी पैठारी तथा घट्दो आयातले विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ४० प्रतिशत राजश्व असुली गर्न सकेन । भन्सार कार्यालयले ५० अर्ब ८१ करोड राजश्व