ढुवानीका साधनमाथि सडक सुधार करका नाममा तीनै तहका सरकारको ‘लुट’

विराटनगर । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा भारत र तेस्रो मुलुकबाट कच्चा पदार्थ लिएर आउने हरेक ढुवानीका साधनसँग संघीय, प्रदेश र स्थानीय सरकारले सडक पूर्वाधार सेवा शूल्कका नाममा आ–आफ्नो इच्छाअनुसार कर

नेपाली जुटमा भारतको एन्टी डम्पिङ शुल्क कायमै, माग घटेपछि निकासी १ अर्बले घट्यो

विराटनगर । भारतले सात वर्षदेखि एकतर्फी रुपमा लगाउँदै आएको एन्टी डम्पिङ शुल्कका कारण र सस्तो श्रम लागतमा उत्पादित भारत र बंगलादेशका उत्पादनसँग मूल्यमा प्रतिष्पर्धा गर्न नसक्दा नेपाली जुटका तयारी वस्तुको

विराटनगरमा चार पाङग्रे विद्युतीय गाडी उत्पादन हुने, ३ अर्बको लागतमा कारखाना बन्दै

विराटनगर । एकवर्ष भित्रमा विराटनगरमा सबै प्रकारका चार पाङग्रे विद्युतीय गाडीको उत्पादन सुरु हुने भएको छ । त्यसका लागि केही समयअघि विराटनगरको एनके मोटर्स प्रालिका अध्यक्ष टिकाराम पुरी र चीनको

कोशीमा ईभीको माग बढ्दो: पेट्रोलियम सवारीको एकाधिकार तोडिँदै

विराटनगर । कोशी प्रदेशमा विद्युतीय सवारी साधनको प्रयोग नगन्य रुपमा रहे पनि यसको माग क्रमिक रुपमा बढदै गएको पाइएको छ । डिजल र पेट्रोलबाट चल्ने बस, जिप, कार, ढुवानीका साधन

संसारबाटै लोप हुन लागेको एम्ब्लिसेप्स अरुणाचलेन्स माछा कोशीमा भेटियो

विराटनगर । संसारबाट लोप हुने लागेको संकटापन्न सूचीमा रहेको एक माछाको प्रजाती सप्तकोशी नदीमा फेला परेको छ ।अनुसन्धानकर्ताहरुले उक्त प्रजाती नेपालका लागि नयाँ भएको दाबी गरेका छन् । क्याटफिस समूहमा

प्राधिकरण भारत बिजुली निर्यात गर्ने ध्याउन्नमा, सुनसरी- मोरङ औद्योगिक क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ

विराटनगर । नेपाल विद्युत प्राधिकरणले वर्खामा सरप्लस भएको भन्दै ७०० मेगावाटसम्म बिजुली दैनिक भारत निर्यात गरिरहेको छ । तर कोशी प्रदेशको प्रमुख औद्योगिक क्षेत्रका उद्योगले भने अघोषित लोडसेडिङको मार खेपिरहेका

कुनै समय यूरोपमा चामल बेच्ने राठी ग्रुप: सरकारको सौतेनी व्यवहारले अस्तित्व जोगाउनै सकस

विराटनगर । व्यापारिक घराना राठी ग्रुपका सञ्चालक अरुणकुमार राठीले आफ्नो पूर्खा हजुरबुबाद्वय रामाकिशन-श्रीकिशन र पिता युगलकिशोर राठीले धान्दै आएको पूर्ख्यौली पेशा धान-चामलको कारोबारलाई तिरन्तरता दिएनन् । यो २०४३ सालतिरको कुरा

प्रदेश र महानगरले घोषणा गरेको बजेट दिएनन्, जितेको ५ महिना बित्दा पनि पुरस्कारका लागि खेलाडीको ताकेता

विराटनगर । विराटनगर १९ मा रहेको प्रस्तावित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा चैत पहिलो साता विभागीय टोली त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई ९ विकेटले हराउँदै प्रथम कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट

भारतबाट तस्करी बढ्दा विराटनगरमा धमाधम बन्द हुँदै सपिङ मल

विराटनगर । अवैध कारोबारको प्रमुख अड्डा मानिएको सीमावर्ती जोगबनी बजारबाट प्रभावित हुँदै आएको मुलुकको पुरानो औधोगिक एवं व्यापारिक सहर विराटनगरमा पछिल्लो समय अर्बभन्दा बढीको लगानीमा व्यापारिक मल खोल्ने होडबाजी नै

विराटनगरको लावाघाट र दागादिगी वस्ती नै मिटर ब्याजबाट पीडित: ६ जनाले पाए जग्गा फिर्ता

विराटनगर । भारतीय सीमानासँग जोडिएको विराटनगर महानगरपालिका-१८ लावाघाटकी ६५ वर्षीय लक्ष्मी साहले स्थानीय सुनिल साहसँग आठ वर्ष पहिला घरसहित १७ धुर जग्गा कपाली तमासुक धितो राखेर सयकडा तीन रुपैयाँ ब्याजमा