बुढीगण्डकीको लगानी मोडालिटी टुंगो लाग्यो, १८ अर्ब ४४ करोडको आईपीओ ल्याउने

काठमाडौं । १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि १८ अर्ब ४४ करोड रुपैयाँ सर्वसाधारणबाट उठाइने भएको छ । ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्तावित वित्तीय ढाँचामा सर्वसाधारण जनताका

सत्ता गठबन्धन फेरिएपछि चिनियाँ सक्रियता बढ्यो, दर्जनौं परियोजना अघि बढ्दै

काठमाडौं । मंगलबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठलाई भेटे। उनले महासेठसंगको भेटमा चक्रपथ विस्तारको काम चालु वर्ष नै थाल्ने तयारी भएको बताए ।

ह्‍विलिङ चार्जसम्बन्धी व्यवस्था नहुँदा २८११ मेगावाटका आयोजनासँग उधारोमा ग्रीड कनेक्सन सम्झौता

काठमाडौं । ह्‍विलिङ चार्जसम्बन्धी व्यवस्था नहुँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले ऊर्जा प्रवर्द्धकहरुसँग उधारोमा सम्झौता गर्दै आएको पाइएको छ । करिब २८११ मेगावाटका आयोजनासँग कम्पनी उधारोमा सम्झौता गरेको पाइएको छ

१५ प्रतिशतसम्म बिजुलीको महसुल बढाउने प्राधिकरणको तयारीमा ऊर्जामन्त्री बस्नेतको ‘रेड सिग्नल’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको महसुल बढाउन गरेको तयारीलाई ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले ‘रेड सिग्नल’ दिएका छन् । प्राधिकरणको टोलीले वित्तीय अवस्था बिग्रदै गएको भन्दै ग्राहकको वर्गअनुसार १० देखि