काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको थप महसुल बक्यौता रहेको भन्दै ६ अर्ब ६० करोड ५८ लाख रुपैयाँको तिर्नुपर्ने जानकारीसहितको पत्र पठाएको छ । प्राधिकरणले आइतबार निर्णय
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको छ । प्राधिकरणले ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ उठाउनुपर्ने निष्कर्ष निकालेको छ । प्राधिकरणको सञ्चालक समितिका एक
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन (ईभी)को चार्जर सेयर नगर्ने कम्पनीहरुलाई नि:शुल्क ट्रान्सफर्मर नदिने तयारी गरेको छ । ईभी बिक्रेताले आफूले राखेको चार्जरमा अर्को कम्पनीका गाडीलाई चार्जिङ सुविधा दिन मान्दैनन्
काठमाडौं । बंगलादेशले ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली लैजाने निर्णय गरेको छ । मंगलबार बंगलादेशका अर्थमन्त्री अबुल हसन महमुद अलिको संयोजकत्वमा बसेको खरिद कमिटीको बैठकले नेपालबाट ४० मेगावाट
काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ अर्थमन्त्री वर्षमान पुनसँग ५ अर्ब बजेट कटौती गरेको भन्दै कड्किएका छन् । केहि दिन पहिले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौं । सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनको २०७२ माघदेखि २०७५ बैशाखसम्मको बिजुलीको बिलमा प्रिमियम लिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले २०७२ माघदेखि २०७५ बैशाखसम्मको प्रिमियम लिने निर्णय कार्यान्वयन गर्न ऊर्जा,
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा चिनियाँ संलग्नता बाँकी नरहेको भन्दै स्पष्टीकरण दिएको छ । चिनियाँ संलग्नता रहेको भन्दै माथिल्लो तामाकोसीको बिजुली दुई वर्षदेखि बिजुली
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री वर्षमान पुनबीच टसल परेपछि सहरी विकास मन्त्रालयको बजेट बढेको छ । सबै पार्टीका नेताका खुद्रे योजना हाल्न अर्थमन्त्रीले दबाब दिएका
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिर्जित दायित्व बिर्सिएर खुद्रे योजनामा बजेट छरेका छन् । ३ खर्ब रुपैयाँभन्दा बढी दायित्व रहेको मन्त्रालयले नेताका पकेटका खुद्रे योजनामा बजेट छुट्याएको