एक महिनामा डेढ खर्बको आयात, १२ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो महिनामा नेपालले एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यो अवधीमा नेपालले वैदेशिक

आँबुखैरेनी बस दुर्घटना : मृतकको शब लैजान भारतको राज्यमन्त्रीसहित विशेष विमान आउँदै

काठमाडौं । भारत सरकारले तनहुँको आँबुखैरेनीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकहरूको शव फिर्ता गर्न विशेष विमानको व्यवस्था गर्ने भएको छ। उक्त निर्णय पीडित परिवार र आफन्तहरूको इच्छाअनुसार गरिएको

तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट

दिउँसो सबै प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित

चाडपर्वमा बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई संसदीय समितिको निर्देशनन

काठमाडौं । संसदीय समितिले चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुनेगरी बजारको अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा

बाफिया र अख्तियार सम्बन्धी ऐनमार्फत सरकारले निजी क्षेत्रलाई निरुत्साहित बनाउनु हुँदैन: निजी क्षेत्र

काठमाडौं । उद्योगी व्यवसायीहरुले सरकारले बनाउने नीतिमार्फत निजी क्षेत्रलाई निरुत्साहित बनाउन नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै निजी क्षेत्रका तीन छाता संगठन नेपाल

धौलागिरि हिमालबाट खसेको हिमपहिरोले थुनिएको बोक्सेखोलामा पानी घट्यो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा

तीन विधामा ९ लाखको पुरस्कार प्रदान गर्दै ज्यानु बसन्तराज मिश्र फाउण्डेसन

काठमाडौं । विभिन्न तीन विधामा ज्यानु बसन्तराज मिश्र फाउण्डेसनले ९ लाख रुपैयाँ राशीको पुरस्कार वितरण गर्ने भएको छ । फाउण्डेसनले शुक्रबार राजधानीमा पत्रकार सम्ममेलन आयोजना गरेर उक्त पुरस्कार वितरण गर्ने

भारतमा वर्षाका कारण २२ को मृत्यु, १७ लाख व्यक्ति विस्थापित

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार

द्रुतमार्गको जग्गा प्राप्ति गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय