काठमाडौं । नेपालमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णयको टिकटकले स्वागत गरेको छ। टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको बताएका हुन्। ‘नेपालमा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको केन्द्रीय समितिको बैठक आजको लागि बोलाइएसँगै नेताहरू पार्टी कार्यालय आउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुने तय भए पनि प्रधानमन्त्री उपस्थित नभएका हुन् ।
दमौली (तनहुँ) । पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस शुक्रबार मध्याह्न मस्र्याङ्दी नदीमा खसेको
काठमाडौं । भारतीय बस तनहुँको आँबुखैरैनीनजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा दर्जनबढीको ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलबाट १४ वटा शव निकालिएको छ भने खोजी तथा उद्धार कार्य जारी छ
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिइरहेको छ । समितिले शुक्रबार बयानका लागि जोशीलाई सिंहदरबार
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-५ योगिनियामा बसको ठक्करवाट एक युवकको मृत्यु भएपछि हनुमाननगर बजारक्षेत्र तनाबग्रस्त बनेको छ । शुक्रबार बिहानैबाट उक्त क्षेत्र तनावग्रस्त छ । बिहीबार साझ पौने ७
पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय बसमा ४० जना यात्रु रहेको र बस मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन दिएको छ । पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै