
काठमाडौं । पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ।
काठमाडौं । पूर्वऊर्जा मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् ।
आइतबार खड्कालाई पक्राउ गरिएको हो । गृहमन्त्री सुधन गुरुङले गत भदौ २४ गतेको आन्दोलनका क्रममा उनको निवासबाट बरामद भएको रकमको अनुसन्धानको सिलसिलामा खड्कालाई नियन्त्रणमा लिइएको जनाएका छन् ।
बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक लगायत पक्राउ परेका छन् ।









प्रतिक्रिया