वातावरण संरक्षणका लागि इभी गाडीको र्‍याली

विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि विद्युतीय गाडीको सचेतनामूलक र्‍याली निकालेको छ । विराटनगरको मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका

कुलमानलाई कारबाही गर्ने विषयमा कांग्रेस-एमाले विभाजित भएपछि लेखा समितिको बैठक स्थगित (भिडियो)

काठमाडौं । डेडिकेटेड ट्रंक लाइनको महसु्ल विवादबारे छलफल गर्न बसेको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । आइतबार दिउँसोबाट बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा

डेडिकेटेड ट्रंक लाइन विवाद: कुलमानलाई कारबाहीको निर्णयका विषयमा लेखा समितिमा तनाब (भिडियो)

काठमाडौं । डेडिकेटेड ट्रंकलाइनका विषयमा सत्तारुढ कांग्रेस र एमालेबीचनै विवाद भएको छ । एमालेका सांसदहरू नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु्पर्ने पक्षमा देखिए पनि कांग्रेस सांसदहरु बिपक्षमा

सुनकोसीमा खसेको गाडी भेटियो, गोताखोरले खोजिरहेका छन् नदीमा बेपत्ता तीन जना

कमलामाई । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको

डेडिकेटेड ट्रंक लाइन विवाद: प्रचण्डसँग स्पष्टीकरण सोध्नुपर्ने संसदीय समितिमा माग

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद योगेश भटराईले लेखा समितिका सभापति प्रतिपक्षको हुने यसअघिको सहमति अनुसार भएको भन्दै अर्को कुनै राजनीतिक सहमति जुटे अहिलेका सभापति ऋषिकेष पोखरेल हट्ने बताए

डेडिकेटेड ट्रंक लाइन विवादबारे लेखा समितिमा छलफल: उद्योगहरुबाट बक्यौता असुल गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । डेडिकेटेड ट्रंक लाइनको महसुल विवादमा उद्योगहरुबाट वक्यौता असुल गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्। आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले बिजुली प्रयोग गरेको बक्यौता रकम कुनै पनि

डेडिकेटेड ट्रंकलाइन विवाद समाधानका लागि पुरानो प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने प्रतिपक्षी दलको माग

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाका प्रतिपक्षी सांसदहरुले डेडिकेटेड ट्रंकलाइन विवादमा पुरानो प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रतिपक्षी नेकपा

वित्तीय अवस्था कमजोर रहेका हाइड्रोपावरमा आकर्षण बढ्दो, सचेत भएर लगानी गर्न आग्रह

काठमाडौं । सेयर बजार करिब तीन महिना देखि बढिरहेको छ । दुई महियता बजारले बुलिस ट्रेन्ड समातेको छ ।बजार बढ्दा सबैखाले कम्पनीको सेयर मूल्य समेत निकै बढेको छ । अहिले

विराटनगरमा महिला उद्यमशीलता प्रर्दशनी हुने

विराटनगर । महिला उद्यमीले उत्पादन गरेका औद्योगिक सामानको बजारीकरण गर्ने र प्रदेशभरका महिला उद्यमीलाई एउटै मञ्चमा भेला गरेर आपसमा अनुभव साटासाट गराउने उद्देश्यले प्रदर्शनी हुने भएको छ । मोरङ व्यापार

ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि कक्षाकोठा छोडेर मन्दिरमा पढ्दै विद्यार्थी

गण्डकी । पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ । प्रदूषण बढेकाले ल्यान्डफिल साइट नजिकै रहेको विद्यालय भवनका कोठामा