अर्थमन्त्री शर्मालाई ५ बजे स्वागत गर्न प्रशासन महाशाखाको सर्कुलर, अर्थसचिव मरासिनी विदामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा पुन नियुक्ति हुने निश्चित भएपछि अर्थसचिव मधुकुमार मरासिनी विदामा बसेका छन् । अर्थ मन्त्रालय श्रोतका अनुसार मरासिनी पोखरा गएका छन् । यसअघि गत असार २२

एसएलएफमा विकृतिः सस्तोमा राष्ट्र बैंकबाट ऋण लिएर महँगोमा नेपाल सरकारलाई ऋण दिँदै

बैंक तथा वित्तीय संस्थालाई आकस्मिक तरलता व्यवस्थापन गर्न समस्या भए स्थायी तरलता सुविधा (एसएलएफ) लिने गर्छन् । तर, नेपालमा तरलता व्यवस्थापनभन्दा पनि सरकारी ऋणपत्र खरिद गर्न एसएलएफ प्रयोग भइरहेको छ

आईएमएफको चेतावनीः बैंकिङ प्रणालीमा संकट आउन सक्ने, अर्थतन्त्र झनै खराब अवस्थामा जाने

आगामी दिनमा आर्थिक गतिविधि सुस्त हुने हुँदा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने र कैयौं देशको अर्थव्यवस्था नै धराशायी हुन सक्ने अन्तर्राष्ट्रिय मुद्रा

सीआरआर वृद्धिको प्रभावः सरकारी ऋण महँगो हुने, वित्तीय संस्थाको आम्दानी घट्ने

नेपाल राष्ट्र बैंकले बढाएको वैधानिक तरलता अनुपात (एसएलआर) ले तत्काल मुद्रा प्रवाहमा खासै प्रभाव नपार्ने भए पनि १ प्रतिशत विन्दुले वृद्धि गरिएको अनिवार्य नगद अनुपात (सीआरआर)ले सरकारले जारी गर्ने ट्रेजरी

प्रधानमन्त्रीले मौद्रिक नीतिको ड्राफ्टलाई स्वीकृति दिँदै भने- ‘अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने गरी काम गर्नु’

काठमाडौं । नेपाल राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीतिको अन्तिम ड्राफ्टलाई अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृति दिएका छन् । बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्र बैंकका

छानबिन समितिले १० दिनमा पनि पाएन कुनै ‘क्लु’, अबको अनुसन्धान प्रहरीको ल्यावमा निर्भर

अर्थमन्त्रीमाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप पुष्टी हुने कुनै प्रमाण नभेटेपछि संसदीय छानबिन विशेष समितिले अब प्रणाली बाहिरका व्यक्तिसँग समेत बयान लिने तयारी गरेको छ । काठमाडौं ।

मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी, प्रधानमन्त्रीलाई बिहीबार बिफ्रिङ गरिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले अनुमति दिए विभिन्न क्षेत्रमा कडाइ गर्दै कसिलो मौद्रिक नीति सार्वजनिक गर्ने नेपाल राष्ट्र बैंकको तयारी छ । काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति

अर्थमन्त्री शर्मालाई फर्काउने संकेत गर्दै प्रधानमन्त्री देउवाले भने- ‘करका दर जसले बिगार्यो उसैले सच्याउँछ’

संसदीय छानबिन समितिले नेकपा माओबादी केन्द्रका नेता जनार्दन शर्मालाई क्लिनचिट दिए लगत्तै फेरि शर्मालाई नै अर्थमन्त्रीको जिम्मेवारी दिने मुडमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको स्रोतको दाबी छ । काठमाडौं । ‘बजेट

बालुवाटार बैठकमा प्रधानमन्त्रीले गभर्नर र अर्थसचिवसँग सोधे, ‘नेपाल श्रीलंका त बन्दैन ?’

अर्थतन्त्रको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न निकायसँग २ घण्टा छलफल गर्दै अर्थतन्त्रलाई ट्रयाकमा राख्ने गरी नीति लिन निर्देशन दिएका छन् । काठमाडौं । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अर्थतन्त्रको

महालेखाले भन्यो- तत्काल भैरहवा विमानस्थलमा दोस्रो टर्मिनल भवन नबनाउनू

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउनुभन्दा अगाडि लाभ र लगातको विश्लेष्ण गर्नुपर्ने महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंं । महालेखापरीक्षक कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले भैरहवास्थित गौतम बुद्ध