ब्रोकर लाइसेन्स दिने नियमावली संशोधनमा धितोपत्र बोर्ड असन्तुष्ट, दोस्रो पटक मन्त्रिपरिषद् पुग्यो संशोधन प्रस्ताव

तीन वर्षसम्म सेयर ब्रोकर लाइसेन्स जारी गर्न नपाउने व्यवस्था गर्दै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली संशोधन भएपछि धितोपत्र बोर्डले एकसातामै दोस्रो पटक नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पठाएको

वाइडबडी प्रकरणमा ४२ महिने अनुसन्धानः भ्रष्टाचार प्रमाणित गर्न प्रमाण पुगेन, सफाइ दिने अवस्था पनि छैन

नेपाल वायु सेवा निगमले करिब २२ अर्ब रुपैयाँ खर्चेर दुईवटा वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार भएको भन्दै प्रतिनिधिसभाको लेखा समितिले छानबिन गरी कारबाही गर्न निर्देशन दिएको ४२ महिनासम्म अख्तियार दुरुपयोग

सम्पत्ति शुद्धीकरण सम्बन्धी कानूनमा थप कडाइ गर्ने सरकारको तयारी, एकैपटक १५ ऐन संशोधन हुँदै

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्थाले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूचीमा पर्ने जोखिम भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एकैपटक १५ भन्दा बढी ऐन संशोधनको तयारी गरेको छ

व्यावसायिक भवनमा पार्किङ बनाउँदा महानगरले दिन्छ सहुलियत

काठमाडौं महानगरबाट पार्किङ सहितको भवन नक्सा पास गराएर सहुलियत लिएका घरधनीले पार्किङ स्थलमा व्यवसाय गर्न दिँदा सडकपेटीमा सवारी साधन पार्किङ गर्ने विकृति बढेपछि महानगरपालिकाले कानून कार्यान्वयन शुरु गरेको हो ।

कर्जा दुरुपयोग रोक्ने राष्ट्र बैंकको प्रयास, मार्गदर्शनले १६ खर्ब ३ अर्ब कर्जालाई असर गर्दै

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन इमान्दारीपूर्वक कार्यान्वयन गरिए बैंक वित्तीय संस्थाबाट उद्योग र व्यवसाय गर्न भन्दै कर्जा लिने तर घरजग्गा र सेयर बजारमा लगानी गर्ने

पश्चिम सेतीमा अनावश्यक बखेडा, आयोजनाका छन् कयौं लाभ

भारतीय कम्पनी एनएचपीसी लिमिडेटले अध्ययन सुरु गरेको ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माण भए सूदुरपश्चिम प्रदेशमा मात्र नभई समग्र देशमा कयौं अवसर सिर्जना

राष्ट्र बैंकको निर्देशनले व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण रोक्न सक्छ ?

काठमाडौं । नेपाल सरकारले सन् २०२० मा सार्वजनिक गरेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदनमा आन्तरिक र अन्तर्राष्ट्रिय कारोबारमा व्यापारिक विसंगति रहेको उल्लेख

जेठ र असारमा विदेशी मुद्राको सञ्चिति बढ्यो, अर्थतन्त्र सुधारको बाटोमा गएको हो ?

नेपाल आयल निगमले भारतीय आयल निगम (आईओसीलाई)लाई समयमै रकम भुक्तानी नगर्दा बैशाख भन्दा जेठमा र जेठ भन्दा असारमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको छ । यदी नेपाल आयल निगमले आईओसीलाई

पश्चिम सेतीको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनीसँग सम्झौता हुँदै

लगानी बोर्ड नेपालले जलाशययुक्त पश्चिम सेती र सेती नदी ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई दिने गरी सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता गर्न लागेको छ ।  काठमाडौं ।

कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले संस्थागत आयकर तिर्नु पर्ने, ठूला करदाताले शुरु गर्यो अनुसन्धान

बोटलर्स नेपाल लिमीटेडमा ७६.१७ प्रतिशत सेयर स्वामित्व भएको कोकाकोला सब्को एशियाको सेयर खरिद बिक्री भएको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेपछि ठूला करदाता कार्यालयले समेत संस्थागत आयकर लगाउन बोटलर्स