काठमाडौं । सरकारको नीतिगत अस्पष्टता, ठेकेदारको हेलचक्रयाईं र सरोकारवाला निकायको प्रभावकारी अनुगमन अभावमा मध्य तराईको बारा जिल्लामा संचालनमा रहेका र प्रस्तावित ठूला आयोजनाहरुको निर्माण कार्यले गति लिन सकेको छैन् ।
मुगू । बिजुलीको पहुँचका हिसाबले मुगु जिल्ला निकै पछि परेको छ । जिल्लाका ६० प्रतिशत घरधुरी बिजुलीको पहुँचभन्दा बाहिर छन् । जिल्लामा रहेका साढे ९ हजार घरधुरीमध्ये ५३ सय घरधुरीमा
काठमाडौं । सरकारले आइतबारका लागि क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा दिइएको हो । यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि क्रिस्चीयन धर्मावलम्बीहरुका लागि मात्र
काठमाडौं । काठमाडौं उपत्यकामा यतिखेर मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली विस्तारका नाममा उपत्यकाका सडकहरु धमाधम भत्काइँदै छ । ०५६ सालदेखि मेलम्चीको पानी काठमाडौं आउने भनेपनि अहिलेसम्म पानी भने आउन सकेको
काठमाडौं । डिजिटल मुद्रा बिटक्वाइनको कुल भ्यालुएसन १४ अर्ब अमेरिकी डलर पुगेको छ । डिजिटल मुद्रा बिटक्वाइन पछिल्लो तीन वर्षको भ्यालुएसन उच्च मुल्यमा पुगेको हो । तथ्यांकअनुसार बिटक्वाइनको कारोवारमा चीनमा
काठमाडौं । सुख्खा बन्दरगाह बनाउनका लागि चोभारस्थित हिमाल सिमेन्टक भौतिक संरचनाहरु भत्काउन सुरु गरिएकोछ । विश्व बैंकको डेढ अर्ब रुपैयाँको सहयोगमा वाणिज्य मन्त्रालयले सवा ८ सय रोपनी जग्गामा सुख्खा बन्दरगाह
काठमाडौं । प्रेस काउन्सिल नेपाल र सानिमा बैंक लिमिटेडको सहकार्यमा स्थापित प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार -२०७३ पत्रकार स्व.सञ्जय न्यौपाने (काठमाडौं) र स्व.कर्ण बोहरा (कञ्चनपुर) लाई मरणोपरान्त संयुक्त रुपमा
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप पछिल्लो १ सातामा ११ अर्बले रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार २८ वाणिज्य बैंकसँग गत शुक्रबारसम्ममा निक्षेप बिदेशी मुद्रासहित १८ खर्ब ६२ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट थप ८० मेगावाट विजुली किन्ने सम्झौता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको दिल्ली पुगेर यस्तो सम्झौता गरेका हुन् । भारतको एनभीभीएन
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबिआई) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बीच वित्तीय अपराधनको अनुसन्धानको क्षेत्रमा काम गर्न सम्झौता भएको छ । सम्झौताले वित्तीय क्षेत्रमा हुने अपराधहरु रोक्नु र